स्वास्थ्य खबर पोष्ट

माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरू

१४ पुस, चितवन । माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ नामको खोप लगाउन थालिएको छ । माडीमा पहिलो खोप माडी नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव सुवेदी र बघौंडा अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. रञ्जु सिंहलाई लगाइएको हो

माडीका जनप्रतिनिधी र कर्मचारीहरुले स्वेच्छिक सहयोग गरी एम्बुलेन्स सञ्चालन गर्ने

१४ पुस, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी र नगरपालिका मातहतका कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुले स्वेच्छिक सहयोग रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्ने भएका छन् । नि:शुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य

खैरहनी माविले विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

७ माघ, चितवन। खैरहनी माविले दोस्रो चरण अन्र्तगत बिद्यालयमा अध्ययनरत २१५जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।बुधबार एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक

सडक निर्माण कार्य जारी रहँदा पूर्वी माडीका स्थानीयबासीहरु धुलोको मारमा

७ माघ, चितवन । नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत पूर्वी माडीको खरकट्टादेखि बगहीँसम्म सडक निर्माण कार्य जारी रहँदा स्थानीयबासीहरु धुलोको मारमा परेका छन् । सडक कालोपत्रेका लागि बाटोमा माटो र सबबेस थुपारिएपनि पानी

माडीभर नि:शुल्क आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान

माडीभर एक सातासम्म सञ्चालित नि:शुल्क मोतियाबिन्दु छनौट आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान भएको छ । भरतपुर आँखा अस्पताल र माडी नगरपालिकाको संयुक्त आयोजनामा एक सातासम्म सञ्चालित सो शिविरमा १ हजार १९ जनाको आँखा

जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण

१ माघ, चितवन । माडी नगरपालिका वडा नं ७ देबेन्दपुर निवासी प्रजापति सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण गर्नुभएको छ । वि.स. १९९२ साल माघ १ गते

सारा आई केयरले सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ

२७ पुष, चितवन । सारा आई केयरले आज सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ। एक कार्यक्रमकाबीच माडी ३ का अध्यक्ष पुरन महतोले सेवाको उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले माडी नगरपालिकाका

नेकपा अध्यक्ष दाहालकी पत्नीलाई थप उपचारका लागि भारत लगियो

चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । सोमबार बिहान ११ । २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो । सीताको उपचारका लागि छोरी

माडी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , ३०० बढी बिरामीहरुले स्वास्थ्य सेवा लिए

१९ पुस, चितवन । डेनमार्कको स्वयम्सेवी संस्था जे.वाई.एस.के.को सहयोगमा माडीको दक्षिण अयोध्यापुरीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । एकीकृत समावेसी दिगो विकास परियोजना, माडी-८, चितवनको आयोजना तथा अयोध्यापुरी स्वास्थ्य चौकी, देव अस्पताल भरतपुर