स्वास्थ्य खबर पोष्ट

नीजि गाडीमार्फत सवारी सेवा उपलब्ध गराएका माडीका एक युवा व्यवसायी सम्मानित

लकडाउनको अवधीमा आफ्नो नीजि गाडीमार्फत बिरामी तथा अत्यावश्यकीय स्वास्थ्य सेवा पाउनुपर्नेहरुलाई सवारी सेवा उपलब्ध गराएका माडी बरुवाका युवा व्यवसायी सञ्जय महतो सम्मानित हुनुभएको छ । निजी गाडीमा नि:शुल्करुपमा बिरामी, घाइते तथा स्वास्थ्य सेवापेक्षीहरुलाई भरतपुर

माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी अनावश्यक हल्ला फिजिँयाे

माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी सामाजिक सञ्जाल र गाउँघरमा अनावश्यक हल्ला फिजिँएको छ । विशेषतः भरतपुर केन्द्रीत केहि पत्रकारहरुले सामाजिक सञ्जालमार्फत चितवनमा समुदायमा कोरोना फैलिएको हुनसक्ने भएकाले सजगता अपनाउन अनुरोध गरेकोमा त्यसको नकारात्मक

माडी भैरवपुरस्थित क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टी

माडीको भैरवपुरस्थित क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये ज्वरो देखिएका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । क्वारेन्टाइनमा रहँदा ज्वरो देखिएपछि उपचारका लागि भरतपुर पठाइएका माडी ३ बसन्तपुरका ७३ बर्षीय बृद्ध र माडी ५ का

चि.रा.नि कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको प्रवेश विन्दुका रुपमा रहेको कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । नारायणगढस्थित चितवन ग्रिन लायन्स क्लबको सहयोगमा कसरा पोष्टमा शौचालय निर्माण सुरु

माडीमा खोप अभियान सञ्चालन सुरू

माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा माडीका ९ वटै वडाहरुमा खोप अभियान सञ्चालन सुरू भएको छ । नियमित खोप कार्यक्रम अन्तर्गत पि.पि.ई. लगाई सामाजिक दुरी कायम गरी २ बर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाहरुलाई खोप लगाइनेछ

परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरित

कारितास नेपालको सहयोग र नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) को आयोजनामा माडी ७, परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरण गरिएको छ । प्रति परिवार १ बोरा चामल,२ किलो दाल, २

बघौंडा अस्पतालमा अब गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा

चितवन । माडी नगरपालिकाले गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई बघौंडा अस्पतालमा पुग्न र फर्किन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । माडीको जुनसुकै स्थानबाट बसन्तपुरस्थित बघौंडा अस्पताल पुग्न गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुका निम्ति नि:शुल्क

दिवाकर स्मृति वि. क्वारेन्टाइनमा रहेका सबैको दोश्रोपटक स्वाब संकलित

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका सबै २७ जनाको दोश्रोपटक पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन गरिएको छ । क्वारेन्टाइनमा पहिलो पटक गत जेष्ठ २७ गते एकान्तबासमा रहेका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षण

माडीमा कोरोना संक्रमितहरुको कुल संख्या १८ पुग्याे

माडीको रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । पहिलो पि.सि.आर. परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनीहरुमा संक्रमणको लक्षण देखिएपश्चात दोश्रोपटक पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ