खोजतलास

नेकपाको विभाजनपछि माडी नगरपालिकामा शक्ति सन्तुलन : संख्या सहित

१३ फागुन, चितवन । नेकपा पार्टीको विभाजनपछि सो पार्टीबाट निर्वाचित माडीका अधिकांश जनप्रतिनिधीहरु समेत राजनैतिक लाइनका हिसाबले विभाजित भएका छन् । वडाध्यक्षहरुमध्ये नगर कार्यपालिका प्रवक्ता समेत रहनुभएका माडी ९का वडाध्यक्ष शिवहरि सुवेदी प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपामा आवद्ध रहनुभएको छ...

राष्ट्रिय बाणिज्य बैंकको माडी शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित

२७ माघ, चितवन । माडीको बरुवा बजारमा स्थापना हुने राष्ट्रिय बाणिज्य बैंकको शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित भएको...

माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति देखिने चट्टान भेटिएको छ

२७ माघ, चितवन । माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति जस्तै देखिने चट्टान भेटिएको छ ।हुलाकी मार्गबाट करीब...

डि.एस.पी. सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण

२१ माघ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डि.एस.पी.) सुर्य बहादुर थापाले माडीका प्रहरी शाखा कार्यालयहरूको निरीक्षण...

रेडियो बाल्मीकिमा देखिएको कर्मचारी दुर्व्यवहारको विवाद सहमतीमा टुङ्गियो

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित सामुदायिक रेडियो बाल्मीकिमा देखिएको कर्मचारी दुर्व्यवहारको विवाद सहमतीमा टुङ्गिएको छ । रेडियोको कार्यालयमा व्यवस्थापन...

सामुदायिक रेडियो बाल्मीकिमा कार्यरत पत्रकारहरुलाई व्यवस्थापन पक्षद्वारा दुर्व्यवहार

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित सामुदायिक रेडियो बाल्मीकिमा कार्यरत पत्रकारहरुलाई व्यवस्थापन पक्षले दुर्व्यवहार गर्दै कामबाट निकालेको छ । रेडियोमा...

सोमेश्वर वन क्षेत्रमा जडान गरिएको सि. सि. क्यामरा संकास्पद नभएकाे निकुन्ज प्रमूख बरालकाे भनाइ

८ माघ, चितवन । सोमेश्वर सामुदायिक बन क्षेत्रभित्र जडान गरिएको ११ वटा सि. सि. क्यामरा संकास्पद नभएकाे निकुन्ज प्रमूख अणनाथ...

सामूहिक बलात्कारमा परेकी माडीकी किशोरीले शिशु जन्माइन, अस्पतालबाटै न्यायको प्रतीक्षा

चितवन । सामूहिक बलात्कारमा परेकी माडीकी एक किशोरीले भरतपुर अस्पतालमा शिशुलाई जन्म दिएकी छन् । लगातार २ बर्षदेखि बलात्कृत हुँदै...

1 2 15
Page 1 of 15