नेकपाको विभाजनपछि माडी नगरपालिकामा शक्ति सन्तुलन : संख्या सहित
१३ फागुन, चितवन । नेकपा पार्टीको विभाजनपछि सो पार्टीबाट निर्वाचित माडीका अधिकांश जनप्रतिनिधीहरु समेत राजनैतिक लाइनका हिसाबले विभाजित भएका छन् । वडाध्यक्षहरुमध्ये नगर कार्यपालिका प्रवक्ता समेत रहनुभएका माडी ९का वडाध्यक्ष शिवहरि सुवेदी प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपामा आवद्ध रहनुभएको छ...