वन-वातावरण पोष्ट

आर.आर.एन.ले गर्याे माडीको रौतने खोला क्षेत्रमा तटबन्धन कार्य पुरा

जापानी सहयोगी संस्था साप्लानीरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आर.आर.एन.ले माडीको रौतने खोलाको तल्लो तटीय क्षेत्रमा तटबन्धन कार्य पुरा गरेको छ । करीब २ करोड १० लाख रुपैंयाको लागतमा रौतने खोला तटबन्धन सहित ड्याम

पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी तटबन्धन कार्य जारी

पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी नियन्त्रणको प्रयासस्वरुप तटबन्धन कार्य जारी रहेको छ । रीउ नदीको सिरान क्षेत्रमा नदी कटान र बाढीका कारण खेतीयोग्य जमीन र जनधनको निरन्तर क्षती भइरहेको सन्दर्भमा बहुबर्षीय कार्यक्रमका

माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा

स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले अाज दिनभरसंगै भोलि (अाइतबार) बिहानसम्म नै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार

जंगली जनावरहरुको बस्ती प्रवेश रोक्न शिवद्वारमा गरियाे सोलार फेन्स र मेसजालीको मर्मत

जंगली जनावरहरुको बस्ती प्रवेश रोक्न मध्यपूर्वी माडीको शिवद्वारबासीहरुले सोलार फेन्स र मेसजालीको मर्मत र सरसफाई गरेका छन् । मकै बाली भित्र्याउने र धानको बीउ राख्ने क्रम चल्दैगर्दा बाली विनाशक जंगली जनावरहरु छेक्न गाउँलेहरु जुटेका

चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जभित्र राष्ट्रपति ताल नजिकै एक बयस्क गैंडा मृत अवस्थामा फेला परेको छ । हावाहुरीका कारण रुख ढल्दा गैडा मरेको निकुञ्ज प्रशासनले जनाएको हो । गत १९ गते नै गैडाको मुत्यु भएपनि निकुञ्जको

राेकिएन बंदेल आतंक, किसानलाई बाली जाेगाउनै गार्हाे

निकुञ्ज र सामुदायिक वनहरुबाट निस्कने जंगली बँदेलहरुले यस बर्षपनि कृषकका खेतबारीमा तयार हुँदै गरेको मकै खाएर विनाश थालेको छ। बँदेलको बथानले निकुञ्ज र सामुदायिक वन नजिकका खेतबारीमा लगाइएको मकै र तरकारी विनाश गर्न थालेको

१५ जनाको ज्यान लिएको ध्रुबे हात्तीलाई दाह्रा काटी रेडियो कलर जडान गरेर निकुञ्जमा छाडियो

माडीसंगै निकुञ्ज वरपरका विभिन्न गाउँहरुमा लगातार १५ जनाको ज्यान लिएको ध्रुबे हात्तीलाई दाह्रा काटी रेडियो कलर जडान गरेर पुनः निकुञ्जमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्र,

चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ

चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ गरेको छ । एक साताअघि गतबर्ष चैत ३० गते चित्तलको सुकुटी खाएको भन्दै निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत

गली बँदेलको आक्रमणमा परी माडीको अम्बाबासमा चारजना घाइते

जंगली बँदेलको आक्रमणमा परी माडीको अम्बाबासमा चारजना घाइते भएका छन् । एकाबिहानै ०७:३० बजे बस्तीमा बँदेल प्रवेश गरी गाउँलेहरुलाई आक्रमण गर्न थालेसंगै एकाबिहानै अम्बाबास गाउँ आतंकित भएको छ । बँदेलको आक्रमणमा परेका पूर्ण बहादुर