वन-वातावरण पोष्ट

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दो, उत्पादन कमी हुने चिन्ता

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दै गएको देखिएको छ । अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोमा अम्लिय दोष बढ्दै गएको हो । माडी नगरपालिकाको आयोजना, माडीका साना किसान कृषि सहकारी संस्थाहरुको सहयोग र मातृभूमि कृषि

चितवन राष्ट्रिय निकुञ्जभित्र फालिएका प्लास्टिकजन्य फोहोर सरसफाई

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टादेखि ध्रुव पोष्टसम्म फालिएका प्लास्टिकजन्य फोहोरहरु संकलन गरी सरसफाई गरिएको छ । समुदायमा आधारित चोरी शिकार प्रतिरोध युवा जागरण ईकाइ बघौंडा र पाँचपाण्डवको आयोजना तथा निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षार्थ खटिएको

बघौंडा मध्यवर्ती उपभोक्ता समितिद्वारा पशुपालन व्यवस्थापन तालिम

बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित पशुपालन व्यवस्थापन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहल, बसन्तपुरमा सम्पन्न सो तालिममा माडी नगरपालिका वडा नं.३, ४ र ५ का करीब ४०

माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा डढेलो

चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका सामुदायिक वनहरुमा एक साता यता डढेलो लागेको छ । माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा अहिले डढेलो लागिरहेको हो । सोमेश्वर पर्वत श्रृङ्खलाको दक्षिण पश्चिमी क्षेत्रबाट सुरुवात

माडीमा बन डढेलो नियन्त्रण सम्बन्धी सेक्टरस्तरीय बैठक सम्पन्न

माडीको सोमेश्वर सामुदायिक बन क्षेत्रमा लागेको डढेलो निरन्तर फैलिरहेको छ । सोमेश्वर पर्वत श्रृङ्खलाको दक्षिण पश्चिमी क्षेत्रबाट सुरुवात भएको डढेलो हाल वनको मध्य तथा पूर्वी भेगसम्मै फैलिएको देख्न सकिन्छ । सोमेश्वर सामुदायिक बनमा लागेको

माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँदा प्रदुषण बढ्यो

देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँएकाले प्रदुषण बढेको छ । सोमेश्वरगढी पुग्ने गरेका आन्तरिक पर्यटकहरुले सोमेश्वरगढी क्षेत्रमा मदिरा र चिसो पेय पदार्थका बोत्तल, पिउने पानीका प्लास्टिक, चाउचाउ

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा विद्यालय पोशाक वितरित

माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले कान्तिपुरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा रहेको कान्तिपुर आधारभूत विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकका रुपमा सर्ट

वन्यजन्तुबाट घाइते भएका दुईजनालाई निकुञ्जको सहयोगमा उपचार खर्च वितरित

वन्यजन्तुबाट घाइते भएका दुईवटा परिवारलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको सहयोगमा उपचार खर्च वितरण गरिएको छ । चितुवाको टोकाईबाट घाइते हुनुभएकी माडी सिमराकी कल्पना महतो र बँदेलले दाह्राले हानी घाइते हुनुभएका सितलपुरका रमेश चालिसेलाई

माडीको नदी तटबन्धनमा बाढीको पनि अवरोध, निर्माण कार्य प्रभावित

नदी नियन्त्रणका लागि माडीमा जारी रहेका कामहरुमा लगातारको बर्षापछि आएको बाढीले अवरोध पु-याएको छ । माडीको बाँदरमुढे र चन्द्रे खोलामा जारी नदी नियन्त्रणका कामहरुमा बाढीले अवरोध पु-याएको हो । चन्द्रे खोलामा नदी छेउमा ढुंगा