निकुञ्ज अन्तर्गत ठोरी-माडी सडकखण्डको मध्य भागमा मचान निर्माण कार्य थालियाे
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत ठोरी-माडी सडकखण्डको मध्य भागमा पर्ने दबुवा र टिउकी खोलावीच सडक किनारमा २३ फिट अग्लो मचान निर्माण कार्य थालिएको छ । तराई भूपरिधी कार्यक्रम (ताल) को आर्थिक सहयोगमा दुई तले पक्की
माडीको सोमेश्वर चुरे श्रृङ्खलामा बाघ गणना कार्य सुरु
माडीको सोमेश्वर चुरे श्रृङ्खलामा बाघ गणना कार्य सुरु भएको छ । प्रायः बार्षिक रुपमा हुने गरेको बाघ गणनाको नयाँ संस्करणका रुपमा शनिबार एक औपचारिक कार्यक्रमबिच बाघ गणना अभियान सुरुवात भएको हो । माडीकाे अयोध्यापुरीस्थित
धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण
रीउ नदीको बाढी तथा जंगली जनावरहरुको आक्रमणबाट आहत बनेको धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण गरिएको छ । तराई भू-परिधी कार्यक्रम (ताल) परियोजनाको मुख्य लगानीमा माडीको नयाँ रतनी गाउँमा तीन तले
जंगली हात्तीको आक्रमणबाट पूर्वी चितवमा एक युवाको मृत्यु
पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना युवाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका सागर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शुक्रबार राती देउसी खेल्न गएका २३
माडीमा पुनः जंगली हात्तीकाे अातंक, निकुञ्ज छेउका गाउँबासीहरू रातभर आतंकित
माडीमा चितवन राष्ट्रिय निकुञ्ज छेउका धोबाहा, पौहारी, बैराठ र सिमरा गाउँबासीलाई जंगली हात्तीले रातभर आतंकित बनाएको छ । राती निक्लिएको माउ, मत्ता र एक बच्चा हात्तीको बथानले पहिले गाउँछेउको केरा खाएको र त्यसलगत्तै रातभर
चितवन राष्ट्रिय निकुञ्जद्वारा वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन टानकाे माग
चितवन राष्ट्रिय निकुञ्जले गत असोज २९ गतेबाट पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ । निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालका अनुसार यो बृद्धिसंगै निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र
चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी) बारे अध्ययन थालियाे
दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या बढेर मानव तथा बन्यजन्तुबिच द्वन्द बढेको परिस्थितिमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता अर्थात क्यारिङ क्यापासिटीबारे अध्ययन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न
जंगली हात्तीको आक्रमणबाट माडीमा एक किशोरको ज्यान गयाे
माडी नगरपालिका-३ रतनी गाउँमा जंगली हात्तीको आक्रमणबाट बिहीबार राती एक किशोरको ज्यान गएको छ । जंगली हात्तीको आक्रमणमा परी माडी–३, रतनी निवासी राजेश चौधरीका अन्दाजी १५ बर्षीय छोरा रबि चौधरीको ज्यान गएको घटनास्थलबाट बघौंडा
चौतारादेखि बगहीसम्म जंगलको दुवै तर्फको झाडी फाँड्ने काम सुरु
ठोरी–माडी सडकखण्ड अन्तर्गत चौतारादेखि बगहीसम्मको करिव १९ किलोमिटर जंगल क्षेत्रको सडकको दुवै तर्फको झाडी फाँड्ने काम शुक्रबारदेखि सुरु भएको छ । चाडपर्वको समयमा उक्त सडकखण्ड भएर बढी सवारीका साधन चल्ने भएकाले जंगली जनावरको जोखिमबाट