वन-वातावरण पोष्ट

पूर्वी माडीको कृष्णनगरमा हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश

पूर्वी माडीको कृष्णनगर क्षेत्रमा गएराती पनि हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश गरेको छ । माउ सहितका करीब १५ वटा हात्तीहरुको झुण्ड एकसाथ राती करीब ११:३० बजे बस्ती प्रवेश गर्दा स्थानीयबासीहरु त्रस्त भएका

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको बाघ नियन्त्रणमा

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको जंगली बाघलाई हिजो साँझपख डाट गरी नियन्त्रणमा लिइएको छ । करीब २ क्विन्टल तौल रहेको सो नरभक्षी बाघलाई कान्छी बगहीँ नजिकैबाट दुई पटक डाट गरी नियन्त्रणमा दिइएको हो

माडीको बनकट्टामा एक गैंडा मृत अवस्थामा फेला, खाग र खुर भने सुरक्षित

माडीको बनकट्टामा मंगलबार एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट करिब १ किलोमिटर दक्षिण भेगमा रिउखोलाको बनकट्टा बस्ति छेउको काँसघारीमा गैंडा मरेको अवस्थामा फेला परेको हो । समुदायहरुबाट मृत गैंडाको

बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे

बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको थियो । बिहिबार

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका माडी नगरपालिका ९ अयोध्यापुरी कान्छी बगहीँका ५६ बर्षिय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटो मर्मत कार्य जारी

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटोको मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको रोलर, ब्याक हु लोडर, ट्रयाकटर, ट्रिपर लगायतका साधनले गत शनिवारदेखि सडक मर्मत गरिरहेका हो । सुरुमा माडी नगरपालिकासंगै सडक विभागद्वारा

बाँदरझुलामा सवारी चलाउने अनुमती, बाटाे नबन्दा सर्बसाधरणलाई सास्ती

माडीको बाँदरझुलामा सवारी साधन सञ्चालन अनुमती दिइएको भएपनि बाटो बन्न नसक्दा बर्षायाममा सर्बसाधरणलाई सास्ती भएको छ । यसअघि बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी

निकुञ्जको अवरोध छिचाेल्दै बाँदरझुलामा सवारी साधन सञ्चालन सुचारु

माडीको बाँदरझुलामा साेमबारदेखि सवारी साधन आवत जावत सुचारु भएको छ । बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण, एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी साधनहरु चल्न सकेका थिएनन् । करीब ५००

नारायणगढ ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको मर्मत कार्य सुरु

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको सडक मर्मत कार्य सुरु भएको छ । हुलाकी सडकको मर्मत गर्ने जिम्मेवारी पाएको आशिष कन्स्ट्रक्सनले बनकट्टाबाट सडक मर्मत गर्न सुरुवात गरेको हो । माडी नगरपालिका कार्यालय