वन-वातावरण पोष्ट

गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा

गैंडाको आक्रमणमा माडी-२ ध्रुब निवासी एक महिलाको मृत्यु, मृतकको तिघ्रा, कम्मर र छातीमा चोट

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडी नगरपालिका-२ ध्रुब निवासी एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २:४५ बजेको समयमा माडी-१, ध्रुब गाउँ बस्ने ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस

मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र नयाँ रोड एलाइंगमेन्ट स्वीकृत गरेसंगै ट्रयाक सर्भेको काम पुरा

माडी, चितवन । मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र हुलाकी सडकको नयाँ रेखाङ्कन (एलाइंगमेन्ट) सदर गर्ने निर्णय गरेसंगै हुलाकी सडक कार्यालयले ट्रयाक सर्भेको काम सकेको छ । बगहीँ-प्याउली-कसुमखोला-बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माणका लागि वन

निकुञ्जको ध्रुवमा गैँडाको आक्रमणमा गम्भीर घाइते भएका माडीका मोटरसाइकल यात्री भण्डारीको मृत्यु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा माडी-७ किर्तनपुर (हाल भरतपुर महानगरपालिका-५

चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि कसरा वरपरका क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा

चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोस्ट नजिक जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते भएका छन् । भरतपुरबाट बा.प्र. ०६००३ प. ४३३९ नम्बरको सुपर स्प्लिन्डर मोटरसाइकलमा माडीतर्फ आउने क्रममा बाटोमै गैँडाको

सर्वोच्चद्वारा निकुञ्जमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने शंसोधित कानुन खारेज

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण कार्यलाई थप जटिल बनाउँदै सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने गरी भएको कानुन संशोधनलाई खारेज गरिदिएको छ ।

गैंडाको आक्रमणमा मृत्यु भएका माडीका बोटको शव पोष्टमार्टमका लागि भरतपुर पठाइयो

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडीको धोबाहा गाउँमा मृत्यु भएका, माडी–३, बैराठ गाउँनिवासी छबिलाल बोटको शव पोष्टमार्टमका लागि उठाइएको छ । भरतपुर अस्पतालमा शवको पोष्टमार्टम हुनेछ । बोटको शरीरका विभिन्न भागमा गहिरो घाउ

सोमेश्वरगढीस्थित धार्मिक सम्पदास्थल वरपरको वनलाई धार्मिक बन बनाउने पहल सुरू

माडी, चितवन । माडीको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिले सोमेश्वरगढीस्थित कालीका मन्दिर र अन्य धार्मिक सम्पदास्थल वरपरको वनलाई धार्मिक बन बनाउने पहल थाल्ने निर्णय गरेको छ । समितिको सोमबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो