व्यक्ति-व्यक्तित्व पोष्ट

छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो

माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ । माडी-२, सितलपुर, चितवनका

जनकल्याण मा.वि.ले कक्षा ८को परीक्षामा माडी प्रथम भएकी प्रमिशा पौडेललाई नगद सहित सम्मान

माडी, चितवन — जनकल्याण माध्यमिक विद्यालयले नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेललाई नगद सहित सम्मान गरेको छ । पौडेल ३.९८ जि.पि.ए. सहित माडी नगरस्तरमा प्रथम हुन

माडीका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न

माडी, चितवन — माडीकोे शिक्षा क्षेत्रमा लामो शैक्षिक योगदान पुर्‍याउनु भएका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न भएको छ । जनजीवन माध्यामिक विद्यालय र नेपाल निवृत्त शिक्षक समाज माडीको संयुक्त

अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मानबाट माडीका रक्त अभियन्ता बस्याल, न्यौपाने र पाठक सम्मानित

माडी, चितवन — भारतको उत्तर प्रदेशस्थित सोनभद्र जिल्लाको दुध्दीमा सम्पन्न अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मान समारोहमा माडीका तीन जना रक्त अभियन्ता भागीरथ बस्याल, हरिप्रसाद न्यौपाने र विपिन पाठक सम्मानित भएका छन्। बस्याल ब्लड डोनर्स सोसाइटी

गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट उपाध्यक्षमा माडीका बुद्धिसागर सुवेदी चयन

माडी, चितवन | गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट उपाध्यक्ष पदमा माडीका बुद्धिसागर सुवेदी चयन हुनुभएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले उपाध्यक्ष पदमा सुवेदीलाई चयन गरेको हो । महाधिवेशनबाट महेशकुमार श्रेष्ठको

माडीको गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन

माडी, चितवन | माडी नगरपालिका वडा नं. ९ स्थित गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन हुनुभएको छ । विद्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममार्फत सुनारको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको

बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन

माडी, चितवन — बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न होमस्टेको प्रथम अधिवेशनबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय कार्यमिति गठन भएको हो । समितिको उपाध्यक्षमा ओमप्रकाश महतो, सचिवमा निर्मल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन

माडी, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन हुनुभएको छ । माडी नगरपालिका वडा नं ६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको सभाहलमा आज (शनिबार) सम्पन्न नगर अधिवेशनले रिजालको

छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चण्डी प्रसाद दुबे चयन

माडी, चितवन — माडी नगरपालिका वडा नं ५ स्थित छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चण्डी प्रसाद दुबे चयन हुनुभएको छ। नेपाल दराई उत्थान समाजको सभाहलमा सम्पन्न कार्यक्रममा दुबे नेतृत्वमा ९ सदस्यीय नयाँ