व्यक्ति-व्यक्तित्व पोष्ट

माडीका शिक्षक एवं मोडल सारिका महतो मिसेस हिमालयन नेपाल २०२४को फर्स्ट रनरअप

माडीका शिक्षक एवं मोडल सारिका महतो हिमालयन मुभिजद्वारा आयोजित मिसेस हिमालयन नेपाल २०२४को फर्स्ट रनरअप हुन सफल हुनुभएको छ । माडी-३, इनारबरूवा निवासी महतो शनिवार अपरान्ह काठमाडौंस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो सौन्दर्य प्रतियोगितामा

अमेरिकास्थित एक संस्थाद्वारा माडी क्षेत्रका ५ जना सामाजिक अगुवाहरू सम्मानित

माडी, चितवन । माडी र समग्र चितवनको क्षेत्रको सामाजिक र शैक्षिक क्षेत्रमा विशिषट योगदान गरेको कदरस्वरुप अमेरिकास्थित एक संस्थाले माडीका ५ जना सामाजिक अगुवाहरूलाई सम्मान गरेको छ । USA-Nepal Community Outreach Network (UNCON) नामको

ग्रीन पिस युथ क्लब, नयाँपिपरियाको अध्यक्षमा ऋषिराम चापागाईं चयन

चितवन । माडी-५ नयाँपिपरियास्थित ग्रीन पिस युथ क्लबको अध्यक्षमा ऋषिराम चापागाईं चयन हुनुभएको छ । निष्कृय रूपमा रहेको ग्रिनपिस युथ सोसाइटी (हरियाली शान्ति युवा समाज)लाई नाम परिवर्तन गरी ग्रिनपिस युथ क्लब कायम गरी चापागाईंको

माडीका बयोवृद्ध सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ सम्मान

चितवन । माडीको बसन्तपुरमा आयोजित ‘गोल्डन एमिनेन्ट दशैं विशेष कार्यक्रम एवं खुला नृत्य प्रतियोगिता-२०८१’ को उद्घाटन समारोहमा माडीका पुराना सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । बि.सं. २०२२ सालदेखि २०४२ सालसम्म लगातार

माडीका अगुवा र नमूना मौरीपालक कृषक बनेका दामोदर देवकोटा (प्रोफाइल)

चितवन । मौरीपालन व्यवसाय सञ्चालन गरी माडी मै नमूना मौरीपालक कृषक बनेका छन् दामोदर देवकोटा । अरुको जागिर नगरी आफ्नै मौरीपालन व्यवसायलाई आफ्नो रोजाइमा पारेका भरतपुर-११, चितवनका स्थायी बासिन्दा समेत रहनुभएका देवकोटाले माडी नगरपालिका-६

माडी उपत्यकामा फुटबलका पर्याय बनेका खेलाडी र रेफ्री नवीन बस्याल (प्रोफाइल)

चितवनको माडी उपत्यकामा खेलकुद क्षेत्रका नेतृत्वकर्ता र अगुवाका रूपमा परिचित व्यक्ति हुन् नवीन बस्याल । विस २०४३ साल भदौ ७ गते बुबा स्व.शिवलाल बस्याल र आमा मीनादेवि बस्यालको कोखबाट उनको जन्म भएको हो ।

घर अनि अटो रिक्सा दुवै चलाउने माडीकी साहसी महिला : अस्मिता बोट (प्रोफाइल)

घर अनि अटो रिक्सा दुवै चलाउने एक साहसी महिला हुन् अस्मिता बोट । माडी नगरपालिका-५ राधापुरस्थित वनटोली निवासी अस्मिताको अटो चलाउन थालेपछि दैनिकी फेरिएको छ । बिहानको घर धन्दा छिटो सकेर हतार हतार अटो

३९ बर्षको उमेरमा एस.ई.ई. परीक्षा उत्तीर्ण हुँदा खुसी छन् दामोदर भण्डारी

पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा परीक्षा (एस.ई.ई.)मा सहभागी एक ३९ बर्षीय परीक्षार्थी उत्तीर्ण भएका छन् । ३९ बर्षको उमेरमा एस.ई.ई. परीक्षामा सहभागी हुनुभएका दामोदर भण्डारी २.४५ जि.पि.ए.सहित बी ग्रेडमा उत्तीर्ण हुनुभएको हो