माडीमा राम मन्दिर बनाई ओलीलाई पुजारी राख्ने पूर्वमन्त्री पाण्डेको कटाक्ष
दाहाल-नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवन माडीमा राम मन्दिर बनाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुजारीको रुपमा राख्ने कटाक्ष गर्नुभएको छ । प्रतितिधीसभा पुनःर्स्थापनाको सन्दर्भमा भरतपुरमा नेकपा चितवनद्वारा सम्पन्न विजय सभामा बोल्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई पुजारी बनाउनुपर्ने...