
माडी–७ मा आगलागी हुँदा परालको टौवा जलेर नष्ट, आगालागीबाट बँच्न सतर्कता अपनाउनु जरूरी
माडी, चितवन । माडी–७, बाउण्डरी टोलमा आगलागी हुँदा परालको टौवा जलेर नष्ट भएको छ । जगन्नाथपुरी र दिवानगरको बिचमा पर्ने बाउण्डरी टोल निवासी किरण बि.क.को घरमा अधिया कमाउन बसेका सागर महतोको परालको टौवामा आगलागी