कसरा

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।