
आठौं वातासिनो माडी क्रिकेट कपको ट्राइसिट सार्वजनिक, उद्घाटन खेलमा रत्ननगर र इप्लानेट भिँड्ने
माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को ट्राइसिट (खेल तालिका) सार्वजनिक भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ २६