चितवन राष्ट्रिय निकुञ्ज

‘निकुञ्जभित्र बिजुली केबुलको ठेक्काको म्याद थप भई काम अगाडि बढ्यो’: मेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको बैंकल्पिक भूमिगत केबुल बिछ्याउन यसअघि रोकिएको (रद्द भएको भनिएको) ठेक्काको म्याद थप भई काम अगाडि बढेको सार्वजनिक गर्नुभएको छ । माडी नगरपालिका कार्यालयमा बुधबार

‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न

‘निकुञ्जभित्र सडकको डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम पुरा’ : नगरप्रमुख महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘निकुञ्जभित्र सडक स्तरिकरणको प्रक्रिया अन्तरगत डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम सकिए’को बताउनुभएको छ । बुधबार साँझ माडी नगरपालिकाको सभाहलमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै माडी

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।

गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा

गैंडाको आक्रमणमा माडी-२ ध्रुब निवासी एक महिलाको मृत्यु, मृतकको तिघ्रा, कम्मर र छातीमा चोट

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडी नगरपालिका-२ ध्रुब निवासी एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २:४५ बजेको समयमा माडी-१, ध्रुब गाउँ बस्ने ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस

मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र नयाँ रोड एलाइंगमेन्ट स्वीकृत गरेसंगै ट्रयाक सर्भेको काम पुरा

माडी, चितवन । मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र हुलाकी सडकको नयाँ रेखाङ्कन (एलाइंगमेन्ट) सदर गर्ने निर्णय गरेसंगै हुलाकी सडक कार्यालयले ट्रयाक सर्भेको काम सकेको छ । बगहीँ-प्याउली-कसुमखोला-बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माणका लागि वन