भरतपुर

‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।

सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसहित थप १५ जनाविरुद्ध चितवन अदालतमा पूरक अभियोग दायर

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट विजयी (हाल निलम्बित) सांसद समेत रहनुभएका

मौलाकालिका अस्पताल आफ्नै नयाँ भवनमा, सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट

माडी, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल श्रीपञ्चमी पर्वको अवसर पारी माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सरेको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि

मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरलाई

माडी, चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो । नेपाल प्रहरी शिक्षालय