माओवादी केन्द्र

‘प्रचण्ड र रवि ध्रुबे हात्तीजस्तै चितवनका खराब प्रवत्ति’: एमाले स्थायी कमिटि सदस्य ढकाल (भिडियो)

माडी, चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले प्रचण्ड र रवि लामिछानेलाई ध्रुबे हात्तीसंग तुलना गर्दै ‘चितवनका खराब प्रवत्तिको विम्ब’का रुपमा आलोचना गर्नुभएको छ । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशनको

माओवादी केन्द्रको दोश्रो माडी नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिले लियो सपथ

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं कार्यसमितिले सपथग्रहण गरेका छन् । नगर अध्यक्षमा निर्वाचित भरत तिमिल्सिना सहित बरिष्ठ उपाध्यक्ष निलकण्ठ काफ्‌ले, उपाध्यक्षद्वय मुक्ति काफ्‌ले र रामनारायण

‘माडीको माओवादी पार्टीलाई २०६३ सालको जस्तै बनाउँछाैं’ : नगर अध्यक्ष तिमिल्सिना (भिडियो सहित)

माडी, चितवन । नेकपा माओवादी केन्द्र माडी नगरका नवनिर्वाचित अध्यक्ष भरत तिमिल्सिनाले आफ्‌नो नेतृत्वमा माडीको माओवादी पार्टीलाई विगत २०६३ सालको जस्तै बनाउने बताउनुभएको छ । नगर समिति अध्यक्ष निर्वाचित भएसंगै स्वदेश एफ.एम.को कार्यक्रम समय

नेकपा (माओवादी केन्द्र)को माडी नगर पदाधिकारीमा लामो रस्साकस्सी र विवादपछि अन्तिममा सर्बसम्मति

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिको अध्यक्ष सहित कूल ७ जनाको पदाधिकारीमा सर्बसम्मत पदाधिकारी चयन भएको देखिएपनि यसबिचको एक महिना लामो रस्साकस्सीमय अवधीमा नेताहरुबिच राम्रैसंग समूह विभाजन देखापर्यो । नगर सम्मेलनले

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर अध्यक्षमा भरत तिमिल्सिना चयन

गर उपाध्यक्षहरुमा निलकण्ठ काफ्‌ले, मुक्ति काफ्‌ले र रामनारायण महतो चयन हुनुभएको छ भने सचिवमा घनश्याम दवाडी, सहसचिवमा रामबाबु बि.क. र कोषाध्यक्षमा बुद्धिसरा बि.क.लाई जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी) चितवनका नेताहरूको एक समूह पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश

माडी, चितवन । नेकपा (एकीकृत समाजवादी)का प्रदेश तहका नेता रहनुभएको कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा एक समूह पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको छ । नेता लब्लीसंगै एकीकृत समाजवादी चितवनका जिल्ला उपाध्यक्ष गंगालाल