
मौलाकालिका अस्पताल आफ्नै नयाँ भवनमा, सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट
माडी, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल श्रीपञ्चमी पर्वको अवसर पारी माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सरेको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि