
सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सोमेश्वर मा. वि. बरुवाले जित्ने निश्चित
माडी, चितवन । माडीको बरुवा बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड (खेलकूद) प्रतियोगिताको उपाधी सोमेश्वर माध्यमिक विद्यालय बरुवाले जित्ने निश्चित भएको छ । विहीबार र शुक्रबार एथ्लेटिक्सका २० वटा स्पर्धाहरु सकिएकोमा सोमेश्वर माध्यमिक विद्यालयले