
‘माडीको माओवादी पार्टीलाई २०६३ सालको जस्तै बनाउँछाैं’ : नगर अध्यक्ष तिमिल्सिना (भिडियो सहित)
माडी, चितवन । नेकपा माओवादी केन्द्र माडी नगरका नवनिर्वाचित अध्यक्ष भरत तिमिल्सिनाले आफ्नो नेतृत्वमा माडीको माओवादी पार्टीलाई विगत २०६३ सालको जस्तै बनाउने बताउनुभएको छ । नगर समिति अध्यक्ष निर्वाचित भएसंगै स्वदेश एफ.एम.को कार्यक्रम समय