चितवन

चितवनमा ‘श्रम संस्कृति पार्टी’को जिल्ला समिति गठन, नवगठित पार्टीद्वारा भरतपुरमा सरसफाइ

१५ कार्तिक, माडी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’को चितवन जिल्ला समिति सचिवमा माडीका युवा अगुवा माधव पुन चयन हुनुभएको छ । लामो व्यवसायिक र पछिल्लो समय माडी-७, दिवानगर क्षेत्रमा

माओवादी केन्द्रका सुमन बराल र अम्बिका लामिछानेले गरे पार्टी परित्याग, स्वतन्त्र नागरिक बन्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सुमन बराल र प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले शनिबार राति पद तथा पार्टी जिम्मेवारी त्याग गरी स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने घोषणा गर्नुभएको छ । बरालले एक

टिकौली जंगलमा दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते

माडी, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश

माडी मा.वि. बसन्तपुर खोप केन्द्रबाट चितवन जिल्लाव्यापि एच.पि.भी. खोप अभियानको सुरूवात

माडी, चितवन । देशव्यापि अभियान अन्तरगत माडीसंगै चितवन जिल्लाभरीका सामुदायिक एवं संस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यययनरत किशोरी छात्राहरुलाई एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ । विश्व क्यान्सर दिवसको अवसरमा माडी माध्यमिक

गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा