Bagmati

निमार्णाधीन एकता स्तम्भका लागि प्रदेश सरकारबाट २५ लाख विनियोजित

निमार्णाधीन एकता स्तम्भ निर्माणका लागि वागमती प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नं ४ शितलपुरमा निर्माण भइरहेको एकता स्तम्भलाई प्रदेश सरकरले गत आर्थिक वर्ष २०७६/७७ मा ५० लाख