२४ माघ, चितवन । जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा पुनः एक स्थानीयको घर भत्किएको छ । बिहान करीब ३ बजे बस्तीमा हात्ती प्रवेश गरी माडी नगरपालिका १ पाण्डवनगर निवासी भुवन बि.क.को कच्ची घरमा
CNP
त्रिपक्षीय सहमतीसंगै माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु
माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु हुन लागेको छ । पुल निर्माण कार्य सुचारु गर्ने बिषयमा माडी नगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन र चितवन राष्ट्रिय निकुञ्जबिच सहमती भएसंगै निर्माण कार्य रोकिएका सबै पुलहरुमा
पुलहरुको निर्माणमा भएको रोकावटको सन्दर्भमा छलफल जारी : माडी न.पा.
१० माघ, चितवन । माडी नगरपालिकाले हुलाकी मार्गका पुलहरुको निर्माणमा गरिएको रोकावटको सन्दर्भमा छलफल र सम्वाद गरिरहेको जनाएको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक वक्तव्य प्रकाशित गरी पुल निर्माणमा चितवन राष्ट्रिय निकुञ्जबाट रोकावट
निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ
२३ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ गरेको छ । गैंडा तस्करीको आरोपमा माडी नगरपालिका – ५ का ४८ वर्षीय शनिचरा महतोलाई १५ वर्षपछि पक्राउ गरेको हो
कल्याणपुर सामुदायिक वनको अध्यक्षमा तेश्रोपटक जीत बहादुर चापागाईं
१४ पुस, चितवन । कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जीत बहादुर चापागाईं पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट चापागाईं तेश्रो कार्यकालका लागि सो समूहको अध्यक्षमा चुनिनुभएको
दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेको भन्दै माडीबाट ३ जना पक्राउ
१२ पुस, चितवन । दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जले अखेटोपहारसहित माडी नगरपालिका-६ का केशरबहादुर तामाङ, शुक्रप्रसाद तामाङ र पञ्चलाल प्रजालाई पक्राउ गरेको
पश्चिमी चितवनमा चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ, कारवाही प्रकृया जारी
चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र
माडीको विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको वार्डेन बरालको जिकीर
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीमा जारी विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको जिकीर गर्नुभएको छ । सञ्चारिका समूह चितवनद्वारा माडीमा आयोजित वातावरणीय संरक्षण तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक
‘चितवन राष्ट्रिय निकुञ्ज, माडीबासीको काल’ : नेत्र काफ्लेको ब्लग
यो निकुञ्जले माडिबासीलाई न त बाँच्न दियो, न त सहज मृत्यु । जङ्गल तथा संरक्षणको नाममा जागिर खाने केही जागिरेले माडीलाइ नर्क बनाउने भए । यसको मतियार माडिबासी आफै किन बन्ने ? माडिबासीले निकुन्जबाट
- 1
- 2