Tag Archives: Forest

कल्याणपुर सामुदायिक वनको अध्यक्षमा तेश्रोपटक जीत बहादुर चापागाईं

१४ पुस, चितवन । कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जीत बहादुर चापागाईं पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न...

गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते

चितवन । गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । माडीको कल्याणपुरबाट सिमरा जाने बाटोमा रहेको रीउको...

माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा मायानाथ अधिकारी

पूर्वी माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मायानाथ अधिकारी चयन हुनुभएको छ । समूहको दोश्रो साधारणसभाबाट अधिकारीको अध्यक्षतामा...

ठोरी गाउँपालिकास्थित नेपाल भारत सीमा नजिकको जंगलमा डढेलो

ठोरी गाउँपालिकास्थित शिकारीबास पुलको दक्षिणतिर, नेपाल भारत सीमाको जंगलमा डढेलो लागेको छ । शनिवार बिहानबाट डढेलो सुरु भएको हो ।...

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला, चालू आर्थिक वर्षमै १५ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको...

तस्करहरुले गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जभित्र स्वीप अपरेशन सुरु

तस्करहरुले एकपछि अर्को गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र विशेष सुरक्षा अभियान सुरु गरेको छ । गैंडाको चोरी शिकारका...

टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा प्रेम प्रसाद भण्डारी

चितवन । पूर्वी माडीको टम्टा अनार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमा प्रेम प्रसाद भण्डारी पुनर्चयन हुनुभएको छ । समूहको...