Loan

माडीमा सहुलियत ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाही

१५ चैत, चितवन । माडी नगरपालिकाले ४ प्रतिशत ब्याजदरमा व्यवसायिक पशुपालक कृषकहरुलाई प्रवाह गरेको ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाहीको दायरामा ल्याएको छ । नगरपालिकाले करीब २ बर्षअघि माडीका ४ वटा साना किसान