Ramlal Mahato

ॐ शान्ति कामधेनु कृषि फर्मको प्रदेशसभा सदस्य रामलाल महतोद्वारा उद्घाटन

माडी-२, सितलपुरमा स्थापित ॐ शान्ति कामधेनु कृषि फर्मको वागमती प्रदेशसभा सदस्य रामलाल महतोले उद्घाटन गर्नुभएको छ । साँसद महतोले त्यहाँ पालिएको गाई दुहेर फर्मको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा साँसद महतोले पाँच जना