भरतपुरस्थित मानव सेवा आश्रमले माडीका थप २ जना घरबारबिहीन सडक मानवको उद्धार गरेको छ । माडीका विभिन्न स्थानहरुमा माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारमा रात बिताउँदै आएका एक बृद्ध र अभिभावकबिहीन एक बालकको उद्धार
Rescue
मानव सेवा आश्रमको उद्धार पश्चात माडीका सहयोगापेक्षी बृद्धको जीवनमा ठूलो बदलाव
दिनभर माडीभर माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारको बाँसघारीमा रात बिताउँदै आउनुभएका माडीका एक बृद्धको जीवनमा ठूलो बदलाव आएको छ । भरतपुरस्थित मानव सेवा आश्रमले उद्धार गरेपश्चात उहाँको जीवनले नयाँ मोड लिएको हो ।
सुनौली नाकामा मात्रै ४०० भन्दा धेरै प्रवासी उद्धारको पर्खाईमा
सुनौली नाकामा आइपुगेका प्रवासी माडीबासीहरुको उद्धार भएपनि चितवनकै करीब ४०० जना भने अझै उद्धारको पर्खाईमा सीमामै रोकिएका छन् । माडी नगरपालिकाले २ वटा मेट्रो बसहरुमार्फत सुनौली नाकामा रोकिएका ५४ जना माडीबासीहरुसंगै भरतपुर महानगरपालिका वडा