Sita

आउँदो रामनवमीको दिन माडीको अयोध्यापुरीमा रामसीताको मुर्ती स्थापना हुने

आउँदो बैशाख ८ गते रामनवमी पर्वको दिन माडीको अयोध्यापुरीमा भव्य रथयात्रा सहित रामसीताको मुर्ती स्थापना हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रथयात्रासहित मुर्ती स्थापना