Tag Archives: Sports

जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबलाई

२ फागुन, चितवन । माडीमा खैरहनीमा सञ्चालित जिल्लास्तरीय नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी बसन्तपुर युथ क्लबले जितेको छ ।...

दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी काठमाडौं ११ ले उचाल्यो

माडीमा सञ्चालित राष्ट्रियस्तरको दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी काठमाडौं ११ ले उचालेको छ । काठमाडौं ११ ले सेन्ट्रल कलेज...

माडी स्तरीय टी-२० क्रिकेटको उपाधी कल्याणपुर क्रिकेट क्लबलाई

१९ पुस, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालित 'माडी स्तरीय नकआउट टी-२० क्रिकेट प्रतियोगिता'को उपाधी कल्याणपुर क्रिकेट क्लबले उचालेको...

माडीको बसन्तपुरमा शारीरिक व्यायाम सुबिधा प्रदान जिम हल सञ्चालनमा

१९ पुस, चितवन । माडीको बसन्तपुरमा शारीरिक तन्दुरुस्तीजन्य व्यायाम सुबिधा प्रदान गर्ने सेवाकेन्द्र (जिम हल) सञ्चालनमा आएको छ । स्थानीय...

माडीस्तरीय टि-२० क्रिकेटको उपाधीका लागि देवेन्द्रपुर र कल्याणपुर भिँड्ने

माडीस्तरीय नकआउट टि-२० क्रिकेट प्रतियोगिताको उपाधीका लागि देवेन्द्रपुर क्रिकेट क्लब र कल्याणपुर युथ क्लब भिँड्ने भएका छन् । बसन्तपुर युथ...

साहारा युवा क्लब ह्मपुरीद्वारा सदस्य खेलाडीहरुलाई ‘साहारा जर्सी’ वितरित

१३ पुस, चितवन । साहारा युवा क्लब माडी नगरपालिका वडा नं-५, ब्रह्मपुरीद्वारा साहारा जर्सी वितरण कार्यक्रम सम्पन्न भएको छ ।...

माडीको सहारा युथ क्लब ब्रह्मपुरीलाई सहयोगस्वरूप खेल सामग्री प्राप्त

माडीको ब्रह्मपुरीस्थित सहारा युथ क्लबलाई स्वदेशी र प्रवासी सहयोगदाताहरुले खेल सामग्री सहयोग गरेका छन् । क्लबलाई माडी-५ ढिकुरबारी (हाल साउदी...

गौतम बुद्ध सुपर १५ कप क्रिकेटमा बसन्तपुर युथ क्लब माडीको विजयी सुरुवात

चितवन । गौतम बुद्ध रंगशालामा कल्याणपुर युथ क्लब, भरतपुर ५ र मुनस्टोन स्पोट्र्स क्लब, भरतपुर १५द्वारा आयोजित गौतम बुद्ध सुपर...

माडी गोल्डकपमा सहभागिताका लागि खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल

आसन्न दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगितामा सहभागिताका लागि माडीका फुटबल खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल गठन भएको छ । कार्यदलमा...