बिहिबार, माघ ०३, २०८१
बिहिबार, माघ ०३, २०८१

अन्तर्वार्ता-पडकास्ट पोष्ट

‘प्रचण्ड सरकारले धेरै काम गरेपनि प्रचार हुन सकेन’: नगर अध्यक्ष महतो (भिडियो सहित)

  • A
  • A+
  • A++

नेकपा (माओवादी केन्द्र)का माडी नगर अध्यक्ष प्रभुप्रसाद महतोले ‘प्रचण्ड नेतृत्वको सरकारले धेरै काम गरेपनि प्रचार हुन नसकेको’ जिकीर गर्नुभएको छ ।

विज्ञापन १

स्वदेश एफ.एम.को बहसमूलक कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग बोल्दै अध्यक्ष महतोले सो कुरा बताउनुभएको हो । माडी नगर पार्टीमा बिचार राजनीतिमा कुनै फरक मत वा गुट उपगुट नरहेको तर केहि स्वार्थ समूह क्रियाशील रहेको हुनसक्ने उहाँको भनाई थियो ।

विज्ञापन २

माडी नगरपालिकाको हालको गठबन्धन र नेतृत्वले माओवादी नेतृत्वको यसअघिको स्थानीय सरकारले जसरी काम गर्न नसकिरहेको उहाँको आरोप थियो । निकुञ्जभित्र कालोपत्रे बाटो बनाउने बिषय जटिल रहेको औल्याउँदै उहाँले माडीलाई मणि बनाउने अवसर हालका प्रधानमन्त्री के.पी. ओलीको जिम्मेवारीमा आइपुगेको बताउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया