स्वास्थ्य खबर पोष्ट

माडीका ओठ तालु फाटेका तथा आगोले पोलेका ४ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया हुने

माडी, चितवन — माडीमा सञ्चालित ओठ तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बिरामीहरुको निःशुल्क उपचार छनौट शिविरबाट ९ जना बिरामीहरु पहिचान भएका छन् । सोमध्ये ओठ तथा तालु फाटेका

माडी जेसीजको स्थापना दिवसका अवसरमा सम्पन्न स्वास्थ्य शिविरमा २०० जना बढी लाभान्वित

माडी, चितवन — आफ्नो स्थापना दिवसको अवसर पारी माडी जेसीजले सम्पन्न गरेको निःशुल्क स्वास्थ्य शिविरमा करीब १०० जना बिरामीहरुले स्वास्थ्य सेवा लिएका छन् । “मानव सेवामा समर्पित“ भन्ने मूल भावका साथ, माडी–७ देवेन्द्रपुरस्थित दक्षिण

माडी नगरपालिकाले प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला विक्रीवितरण नगर्न सुचना

माडी, चितवन — नेपालकै एकमात्र इको नगरपालिकाका रुपमा परिचित माडी नगरपालिकाले प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला विक्रीवितरण नगर्न स्थानीय व्यवसायीहरुलाई सार्वजनिक अनुरोध गरेको छ । वातावरणीय प्रदूषण नियन्त्रण गर्दै वातावरणमैत्री पालिका बनाउने उद्देश्य

बकुलहर रत्ननगर अस्पतालद्वारा माडीमा सञचालित स्वास्थ्य शिविरमा ११९ जना लाभान्वित

माडी, चितवन — हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्याको निदानका लागि माडीमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ११९ जनाले स्वास्थ्य सेवा लिएका छन् । बागमती प्रदेश सरकार अन्तर्गत बकुलहर रत्ननगर अस्पतालको आयोजनामा शनिबार

हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्या सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुँदै

चितवन, माडी – हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्याको निदानका लागि माडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ । बागमती प्रदेश सरकार अन्तर्गत बकुलहर रत्ननगर अस्पतालको आयोजनामा आउँदो जेष्ठ १० गते

माया मुलर सहितका अष्ट्रियन सहयोगदातालाई माडीका सहयोगग्राही बिरामीहरुले धन्यवाद व्यक्त

माडी, चितवन — आफ्‌नो उपचारमा निरन्तर सहयोग गर्दै आउनुभएका माया मुलर सहितका अष्ट्रियन सहयोगदाताहरुलाई माडीका सहयोगग्राही बिरामीहरुले धन्यवाद व्यक्त गरेका छन् । मुलरले निरन्तर उपचार सहयोग गर्दै आउनुभएका माडी-४, सिधुवा गाउँ निवासी निकेश महतो

माडी नगरपालिकाद्वारा भान्सा र भोजभतेरमा प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध

चितवन, माडी — माडी नगरपालिकाले भान्सा र भोजभतेरमा प्रयोग हुने प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरेको छ । नगरपालिकाको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री

चितवनको भरतपुर अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब र जलन वार्डको सेवा सुरु

चितवन, माडी — चितवनको भरतपुर अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब र जलन वार्डको सेवा सुरु भएको छ । संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार दुवै सेवाको उद्घाटन गर्नुभएको हो । त्यसैगरी

मरणोपरान्त प्राप्त उपचार सहयोग रकममा थप गरी खत्री परिवारद्वारा अर्कै बिरामीलाई सहयोग

माडी, चितवन — ब्लड क्यान्सर रोगका कारण गतसाता निधन भएका माडी कान्तिपुरका युवा प्रताप बहादुर खत्रीको परिवारले स्थानीय अर्का एक बिरामीलाई उपचार सहयोग गरेको छ । माडी-८ निवासी, पसिना ग्रन्थी नभएका ८ बर्षका बालक