भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै
माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् । वडामा रहेका ९ वटै टोल विकास
रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने
माडी, चितवन । रक्तक्यान्सर पीडित भई हाल भारतको नयाँदिल्लीस्थित राजीव गन्धी अस्पतालमा उपचाररत भुपराज पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । अमेरिकामा सुचना प्रविधि क्षेत्रमा कार्यरत
ब्लड क्यान्सर पीडित पाठकको उपचार सहयोग अभियान तीब्र, थप उपचार नयाँ दिल्लीमा
माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको उपचार सहयोग अभियान तीब्रताका साथ अगाडि बढेको छ । अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ४, खैरहनी निवासी (हाल कृति फोटो स्टुडियोका सञ्चालक)
क्यान्सर पीडित पाठकको उपचार सहयोगार्थ पाठककै बैंक खातामा स्वतस्फूर्त रकम संकलन हुँदै
माडी, चितवन । क्यान्सर पीडित भूपराज पाठकको उपचार सहयोगार्थ सहयोगदाताहरुबाट स्वतस्फूर्त आर्थिक सहयोग संकलनको क्रम बढेको छ । काठमाडौं र भारतको नयाँदिल्लीमा हुने ब्लड क्यान्सर उपचारका लागि करीब पचास लाख रुपैंया खर्च लाग्ने अवस्था
ब्लड क्यान्सर पीडित कलाकार भूपराज पाठकको उपचार सहयोगार्थ सहयोग संकलन सुरु
माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार भूपराज पाठकको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ । स्वदेश र प्रवासका विभिन्न स्थानबाट सहयोगदाताहरुले स्वतःस्फूर्त आर्थिक सहयोग गर्न थालेका हुन् । पाठकको उपचार सहयोगार्थ
माडीको गोविन्दबस्तीमा सञ्चालित लायन्स स्वास्थ्य शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण
माडी, चितवन । माडी-९, गोविन्दबस्तीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविरमा १२० जनामा इको स्क्रीनिङ, ७९ जनाको ई.सि.जी. र ६५ जनाको यु.एस.जी.का साथै निःशुल्क
चर्चित हाँस्य कलाकार एवं लोकदोहोरी गायक भूपराज पाठकमा ब्लड क्यान्सर रोग पुष्टी
माडी, चितवन । माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक एवं चर्चित हाँस्य कलाकार तथा लोकदोहोरी गायक भूपराज पाठकमा ब्लड क्यान्सर रोग देखिएको छ । माडी-४, सिम्रहनी, चितवन निवासी कलाकार एवं शिक्षक पाठकको हाल
पछिल्लो समय चितवनका शहरी क्षेत्र र घरबस्तीमै स्यालको टोकाईको घटना बढ्दै
चितवन । पछिल्लो समय चितवनका शहरी क्षेत्र र घरबस्तीमै स्यालको टोकाईको घटना बढ्दै गएको छ । स्यालहरु प्राकृतिक रुपमै रेबिजका बिषाणुहरुको बासस्थान रहेकाले स्यालको टोकाईका कारण अन्य पशुचौपाया र समुदायमै रेबिजको जोखिम बढेको हो
पाँच नयाँ संक्रामक रोग मध्ये तीन वटा जनावरबाट आयातित : विज्ञहरू
चितवन । विश्वभर देखापर्ने पाँच नयाँ संक्रामक रोगमध्ये तीनवटा रोग जनावरबाट मानिसमा सर्ने गरेको विज्ञ चिकित्सकहरुले बताएका छन् । जुनोटिक (पशुपंक्षीबाट मानिसमा सर्ने) रोगहरुको जोखिम न्यूनीकरणका लागि बिहीबार सौराहामा सम्पन्न ‘एक स्वास्थ्य अवधारणा’ विषयक