पर्यटन खबर पोष्ट

छरछरेस्थित सोमेश्वर सामुदायिक भवन परिसरलाई भाडामा दिन सार्वजनिक सूचना प्रकाशित

माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त

जेठाथी पूजाको तयारीस्वरुप माडी-५ वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई

माडी, चितवन — जेठाथी पूजाको तयारीस्वरुप माडी नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई गरिएको छ । आउँदो जेठ ६ गते आयोजित जेठाथी पूजा (जेष्ठ महिनामा हुने थारु परम्परागत पूजा)को तयारीस्वरूप वडाध्यक्ष

माडी–९, सेतो पहिरोस्थित काल भैरव मन्दिरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा

माडी, चितवन — माडी–९, कृष्णनगरस्थित सेतो पहिरोमा निर्मित काल भैरव मन्दिर परिसरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा गरिएको छ । शनिवार बिहान शुभ मुहूर्त पारी एक विशेष धार्मिक समारोहका बीच मुर्ती अनावरण

माडीको बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती निर्माण कार्यको सुरुवात (भिडियो सहित)

चितवन, माडी — माडीको बैकुण्ठ क्षेत्रस्थित बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती सहित बुद्ध स्तुपा निर्माण कार्यको औपचारिक सुरुवात भएको छ । जापानी नागरिक मिहो तान्वाराको विशेष पहल र सहयोगमा बुद्धको प्रतिमुर्ती राख्न लागिएको हो

बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन

माडी, चितवन — बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न होमस्टेको प्रथम अधिवेशनबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय कार्यमिति गठन भएको हो । समितिको उपाध्यक्षमा ओमप्रकाश महतो, सचिवमा निर्मल

ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण

माडी, चितवन — ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण भएको छ । करिब ११ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको यो टावर विशेष ढाँचामा सिसाको प्रयोगसहित बनाइएको छ, जसले पर्यटकका

माडीकै लामो धनलक्ष्मी छाँगा पर्याप्त प्रचार-प्रसार र सहज बाटोको अभावमा ओझेलमा

चितवन, माडी — बैकुण्ठ तालको सिरानमा रहेको करिब ६० मिटर उचाइबाट खस्ने माडीकै लामो धनलक्ष्मी छाँगा (झरना) पर्याप्त प्रचार-प्रसार र सहज बाटोको अभावमा ओझेल परेको छ । माडी नगरपालिका–८ मा रहेको सो छाँगा पुग्न

चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा दर्शनार्थीहरुको भीड (भिडियो सहित)

माडी चितवन – चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा आज दर्शनार्थीहरुको भीड लागेको छ । चैते दसैँअन्तर्गत महाअष्टमीको दिन र शनिबार भएकोले पनि आज विशेष भीड लागेको हो । भीडको सही व्यवस्थापन हुन नसक्दा

माडीको गोद्धक क्षेत्रमा पाँचदिने रामनवमी गोद्धक मेला सुरु, यसबर्ष पाँच दिनसम्म सञ्चालन हुने

माडी चितवन – माडीको गोद्धक क्षेत्रमा पाँचदिने रामनवमी गोद्धक मेला सुरु भएको छ । यसबर्ष पाँच दिन अर्थात चैत २६ गतेसम्म सञ्चालन हुनेगरी मेला सञ्चालन सुरु भएको हो । गोद्वक मेला व्यवस्थापन समितिका अध्यक्ष