चितवनका १७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा

चितवन, २० कार्तिक, २०८३ । चितवनको रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा पाएका छन् । जिल्ला भूमि समस्या समाधान समितिले वितरण गरेको पुर्जा प्राप्त गर्नेमा एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित बसोबासी परिवार रहेका छन् ।

तपाईको प्रतिक्रिया