खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
१७ विकेटसहित रिजन ढकाल बने एनपीएल–३ का सर्वोत्कृष्ट बलर, जिते कार र बाइक
चितवन, ५ मंसिर, २०८३ । चितवन राइनोजका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट बलर घोषित भएका छन् । शनिबार मंसिर ५ गते उनलाई सर्वोत्कृष्ट बलर चुनिएको हो । रिजन
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वास्थ्य खबर पोष्ट
चितवनमा ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
चितवन, ४ मंसिर, २०८३ । राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टबाट ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनर ट्रक जाँच गर्ने क्रममा चालक
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा जुटे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ता
चितवन, ४ मंसिर, २०८३ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समितिको तेस्रो विस्तारित बैठक माडीको पर्यटकीय गाउँ सितलपुर (घोसरी टोल)मा सुरु भएको छ । घोसरी टोलस्थित नेपाल अष्ट्रेलिया मैत्री भवनको सभाहलमा शुक्रबार (आज)देखि
चितवन खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
हरिबोधनी एकादशीमा छरछरे धाममा भक्तजनको घुइँचो
चितवन, ४ मंसिर, २०८३ । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य एकादशी मेला सम्पन्न भएको छ । मेलामा माडीसंगै चितवन र वरपरका क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनले मेला भरेका थिए । मेलामा लोकदोहोरी गायिका
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा २५ सदस्यीय टोली सहभागी हुने
काठमाडौं, ४ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित उच्च सरकारी अधिकारी तथा
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा, काठमाण्डू ६१ रनले पराजित
काठमाडौं, २ मंसिर, २०८३ । कमिल मिशाराको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कमिल मिशाराको शतक, चितवनले काठमाण्डूलाई दियो २०५ रनको लक्ष्य
चितवन, २ मंसिर, २०८३ । चितवन राइनोजका ओपनर कमिल मिशाराले एनपीएलको एलिमिनेटर खेलमा काठमाण्डू गोर्खाजविरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा ५३ बलमा ४ चौका र ८ छक्कासहित १०० रन पूरा गरेका
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मंसिर ४ गते छरछरे धाममा एकादशी मेला, सपना र विनयले तताउने
चितवन, ०१ मंसिर, २०८३ । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा लाग्ने एकादशी मेला २०८३ मा लोकदोहोरी गायिका सपना परियार र लोकगायक विनय न्यौपानेले सांगीतिक प्रस्तुति दिनुहुने भएको छ । आउँदो मंसिर ४ गते
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीको बघौडा अस्पतालमा क्यूआर भुक्तानी सेवा सुरु
चितवन, १ मंसिर, २०८३ । माडी नगरपालिका अन्तर्गत सञ्चालित बघौडा अस्पतालले आजदेखि क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ । अस्पतालले सेवाग्राहीलाई स्वास्थ्य सेवा शुल्क तथा अन्य भुक्तानी सहज बनाउन क्यूआर भुक्तानी