चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीसहित देशभर श्रद्धा र उल्लासका साथ मनाइयो छठ पर्व
चितवन, ३० कार्तिक, २०८३ । चितवनको माडीसहित देशभर हर्षोल्लासका साथ मनाइएको चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ । पर्वको अघिल्लो दिन अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो
चितवन खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
घाँसेमैदान सफा गरिएपछि चितवन निकुञ्जमा वन्यजन्तु देख्न सहज
चितवन, २७ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्ने पर्यटकलाई वन्यजन्तु अवलोकन सहज बनाउन ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन गरिएको छ । निकुञ्जले यस वर्ष सडक मर्मतसँगै घाँसेमैदान सफाइलाई पनि प्राथमिकता दिएको हो
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र ७.८१ किमि सडक बनाउन ९० करोड लागत अनुमान
चितवन, २७ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी र भरतपुर जोड्ने हुलाकी राजमार्गको वैकल्पिक सडक निर्माणका लागि ९० करोड ७ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ । रिउखोला (बनकट्टा)–देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर खण्डको ७.८१
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दिलमाया पुस्तक भण्डार कप भलिबलको उपाधि जनकल्याण माविलाई
चितवन, २२ कार्तिक ३०८३ । चितवन जिल्लास्तरीय प्रथम दिलमाया पुस्तक भण्डार कप भलिबल प्रतियोगिताको उपाधि माडी नगरपालिका–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले जितेको छ। फाइनल खेलमा जानकी माध्यमिक विद्यालयलाई पराजित गर्दै जनकल्याण मावि च्याम्पियन बनेको
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पोखरालाई ३० रनले हराउँदै चितवन तेस्रो स्थानमा, पोखराको प्लेअफ यात्रा कठिन
चितवन, २० कार्तिक, २०८३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा प्लास्टिक तथा अप्राकृतिक फूलको बिक्री–वितरणमा रोक
चितवन, २० कार्तिक, २०८३ । माडी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र प्लास्टिक तथा अप्राकृतिक फूलको बिक्री–वितरणमा रोक लगाएको छ । वातावरणीय स्वच्छता कायम राख्ने, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने, प्राकृतिक फूलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने र
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनका १७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चितवन, २० कार्तिक, २०८३ । चितवनको रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा पाएका छन् । जिल्ला भूमि समस्या समाधान समितिले वितरण गरेको पुर्जा प्राप्त गर्नेमा एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी मावि बसन्तपुरमा कक्षा १२ द्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
चितवन, ०२ असोज २०८३ — माडी माध्यमिक विद्यालय, बसन्तपुरमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका छन्। बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका प्रमुख प्रशासकीय अधिकृत भुसालको बिदाइ, प्रशासनिक सुधारमा योगदानको स्मरण
चितवन, ०२ असोज २०८३ — माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको बिदाइ गरिएको छ। नियमित सरुवाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका सरुवा भएपछि नगरपालिकाले उहाँलाई औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो। नगरपालिकाको सभाहलमा आयोजित