विश्वका ४७२ खेल पत्रकारको मतबाट मेस्सी विश्वकप २०२६ का उत्कृष्ट खेलाडी
चितवन, ०७ श्रावण २०८३ — अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वका १२१ देशका ४७२ खेल पत्रकारको मतदानका आधारमा मेस्सी उत्कृष्ट खेलाडी
अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
चितवन, ०४ श्रावण २०८३ — अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा अतिरिक्त समयको एकमात्र गोल निर्णायक बन्दा स्पेनले सन् २०१० पछि
साकाको ह्याट्रिकमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डलाई विश्वकप २०२६ को कांस्य पदक
चितवन, ०३ श्रावण २०८३ — फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक तथा गोलवर्षा भएको प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा
इङल्यान्डविरुद्ध पुनरागमन गर्दै अर्जेन्टिना विश्वकप–२०२६ को फाइनलमा
चितवन, ३२ असार २०८३ — फिफा विश्वकप–२०२६ अन्तर्गत दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इङल्यान्डलाई २–१ ले पराजित गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै
फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा
चितवन, ३१ असार २०८३ — फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २२औँ
स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा
चितवन, २८ असार २०८३ — फिफा विश्वकप अन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा
बेल्जियमलाई २–१ ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा
चितवन, २७ असार २०८३ — फिफा विश्वकप अन्तर्गत क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा गरेको गोलसँगै रोमाञ्चक जित
फ्रान्सले मोरक्कोलाई २–० ले हरायो, सेमिफाइनलमा स्पेन वा बेल्जियमसँग भेट
चितवन, २६ असार २०८३ — फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सका कप्तान किलियन
इजिप्टलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम आठमा
फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ। ७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो। यसअघि १५औँ मिनेटमै