माडीको खैरहनी माध्यमिक विद्यालयमा इंग्लिश स्पिकिङ क्लब गठन
माडी, चितवन — विद्यार्थीहरुबिच अंग्रेजी भाषामा बोलीचालीको अभ्यास गराउने प्रयासमा माडीको खैरहनी माध्यमिक विद्यालयले इंग्लिश स्पिकिङ क्लब गठन गरेको छ । बुधबार विद्यालयमा सम्पन्न अभिभावक भेलाको अवसरमा आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुको सहभागितामा ३५ सदस्यीय
जनकल्याण मा.वि.ले कक्षा ८को परीक्षामा माडी प्रथम भएकी प्रमिशा पौडेललाई नगद सहित सम्मान
माडी, चितवन — जनकल्याण माध्यमिक विद्यालयले नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेललाई नगद सहित सम्मान गरेको छ । पौडेल ३.९८ जि.पि.ए. सहित माडी नगरस्तरमा प्रथम हुन
नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा
माडी, चितवन — नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । माडीका रक्तदान अभियन्ता हरि न्यौपाने र साहित्यसर्जक विपिन पाठकसहित पत्रकार राजु चौधरी र रक्तदान अभियन्ता अर्जुन अधिकारीको संयुक्त लगानीमा
माडीको कक्षा ५ परीक्षामा माडी मा.वि. र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय संयुक्त रुपमा प्रथम
माडी, चितवन | नगर परीक्षा समिति माडीले सञ्चालन गरेको कक्षा ५ को स्तरीकरण परीक्षामा माडी माध्यमिक विद्यालय र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय (संयुक्त रुपमा) प्रथम भएका छन् । आइतबार साँझ प्रकाशित नतिजाअनुसार माडी माविका
माडीको गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन
माडी, चितवन | माडी नगरपालिका वडा नं. ९ स्थित गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन हुनुभएको छ । विद्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममार्फत सुनारको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको
आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश
माडी, चितवन — काठमाडौंमा लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको विषयलाई लिएर सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत
प्रधानमन्त्री ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित
माडी, चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित भएको छ । बालुवाटारमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन
शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा रिजल्ट प्रकाशन र भर्ना अभियान प्रभावित
चितवन, माडी — नेपाल शिक्षक महासंघको आह्वानमा जारी राजधानीकेन्द्रीत शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा समेत परीक्षाफल (रिजल्ट) प्रकाशन र नयाँ भर्ना अभियान प्रभावित भएको छ । माडीका धेरैजसो विद्यालयहरुमा गत शैक्षिक बर्ष २०८१ को
माडीका तीन अग्रज शिक्षक शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित
चितवन, माडी — माडीका तीनजना अग्रज शिक्षकहरु शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित हुनुभएको छ । नयाँबर्षका अवसरमा सोमेश्वरगढीमा आयोजित शुभकामना आदानप्रदान तथा बिक्रम सम्वत्को सुरुवातस्थलका रुपमा सोमेश्वर क्षेत्रलाई चिनाउन