शिक्षा खबर पोष्ट

एसईई-२०८१ मा माडीका ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण, ३.६-४ जीपीए ल्याउनेको संख्या ४८

माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा राष्ट्रिय उत्तीर्ण प्रतिशत (६१.८१%) संग मिल्नेगरी माडी नगरपालिकाबाट सहभागीमध्ये ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । माडी नगरपालिकामा सर्बाधिक जनकल्याण माध्यमिक विद्यालय, माडी-६ को उत्तीर्ण प्रतिशत ९३.१८

एसईई २०८१ मा समान ३.९६ जीपीए सहित आदर्श गौतम र सुदीन तिवारी माडीकै सर्बोत्कृष्ट

माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा माडीको जनकल्याण मा.वि.का आदर्श गौतम र दिवाकर स्मृति मा.वि.का सुदीन तिवारीले समान ३.९६ जीपीए सहित माडीकै सर्बोत्कृष्ट नतीजा हासिल गर्नुभएको छ । त्यस्तै जनकल्याण माध्यमिक विद्यालयका छात्र

माडी नगरको शिक्षा नीति : विद्यालयमा रमाइलो शुक्रबार, सिकाइसँगै उत्पादन र प्रविधिमैत्री शिक्षण

माडी, चितवन । माडी नगरपालिकाले विद्यालयहरुमा “रमाइलो शुक्रबार” र “सिकाइसँगै उत्पादन” कार्यक्रम सहित शैक्षिक सुधारका २६ बुँदे नीति तथा कार्यक्रमहरु पारित गरेको छ । नगरप्रमुख ताराकुमारी काजी महतोले मंगलबार १५औं नगरसभामा प्रस्तुत गर्नुभई सर्बसम्मत

माडीको खैरहनी माध्यमिक विद्यालयमा इंग्लिश स्पिकिङ क्लब गठन

माडी, चितवन — विद्यार्थीहरुबिच अंग्रेजी भाषामा बोलीचालीको अभ्यास गराउने प्रयासमा माडीको खैरहनी माध्यमिक विद्यालयले इंग्लिश स्पिकिङ क्लब गठन गरेको छ । बुधबार विद्यालयमा सम्पन्न अभिभावक भेलाको अवसरमा आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुको सहभागितामा ३५ सदस्यीय

जनकल्याण मा.वि.ले कक्षा ८को परीक्षामा माडी प्रथम भएकी प्रमिशा पौडेललाई नगद सहित सम्मान

माडी, चितवन — जनकल्याण माध्यमिक विद्यालयले नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेललाई नगद सहित सम्मान गरेको छ । पौडेल ३.९८ जि.पि.ए. सहित माडी नगरस्तरमा प्रथम हुन

नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा

माडी, चितवन — नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । माडीका रक्तदान अभियन्ता हरि न्यौपाने र साहित्यसर्जक विपिन पाठकसहित पत्रकार राजु चौधरी र रक्तदान अभियन्ता अर्जुन अधिकारीको संयुक्त लगानीमा

माडीको कक्षा ५ परीक्षामा माडी मा.वि. र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय संयुक्त रुपमा प्रथम

माडी, चितवन | नगर परीक्षा समिति माडीले सञ्चालन गरेको कक्षा ५ को स्तरीकरण परीक्षामा माडी माध्यमिक विद्यालय र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय (संयुक्त रुपमा) प्रथम भएका छन् । आइतबार साँझ प्रकाशित नतिजाअनुसार माडी माविका

माडीको गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन

माडी, चितवन | माडी नगरपालिका वडा नं. ९ स्थित गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन हुनुभएको छ । विद्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममार्फत सुनारको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको

आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

माडी, चितवन — काठमाडौंमा लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको विषयलाई लिएर सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत