प्रवास खबर पोष्ट

कृष्ण गुरुङको सहयोगमा माडीका चारजना एकल महिलालाई ‘उद्यम विकास बीउपुँजी’ प्रदान

माडी, चितवन — समाजसेवी कृष्ण गुरुङले लण्डन म्याराथुनमा सहभागी रहँदै संकलन गर्नुभएको सहयोग रकमबाट (नेपालको चितवनमा) माडीका चारजना एकल महिलाहरुलाई ‘उद्यम विकास बीउपुँजी’ प्रदान गरिएको छ । ग्रिनल्याण्ड युवा क्लबको स्थानीय आयोजना र स्थानीय

माया मुलर सहितका अष्ट्रियन सहयोगदातालाई माडीका सहयोगग्राही बिरामीहरुले धन्यवाद व्यक्त

माडी, चितवन — आफ्‌नो उपचारमा निरन्तर सहयोग गर्दै आउनुभएका माया मुलर सहितका अष्ट्रियन सहयोगदाताहरुलाई माडीका सहयोगग्राही बिरामीहरुले धन्यवाद व्यक्त गरेका छन् । मुलरले निरन्तर उपचार सहयोग गर्दै आउनुभएका माडी-४, सिधुवा गाउँ निवासी निकेश महतो

गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट उपाध्यक्षमा माडीका बुद्धिसागर सुवेदी चयन

माडी, चितवन | गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट उपाध्यक्ष पदमा माडीका बुद्धिसागर सुवेदी चयन हुनुभएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले उपाध्यक्ष पदमा सुवेदीलाई चयन गरेको हो । महाधिवेशनबाट महेशकुमार श्रेष्ठको

लन्डन म्याराथनमा सहभागी हुँदै अभियन्ता गुरुङले माडीका विपन्न महिलाका लागि सहयोग संकलित

माडी, चितवन — युकेमा बसोबास गर्नुहुने माडी कृष्णनगरका सामाजिक अभियन्ता कृष्ण गुरुङले लन्डन म्याराथनमा सहभागिता जनाउँदै माडीका विपन्न र एकल महिलाहरुका लागि आर्थिक सहयोग संकलन गर्नुभएको छ । गोर्खाप्रेनियर फाउण्डेशनका प्रमुख समेत रहनुभएका ५२

अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने

माडी, चितवन — अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता

माडीका विपन्न एकल महिलाहरुलाई उद्यमशील बनाउन लन्डन म्याराथनमा सहभागी हुँदै गुरुङ

माडी, चितवन — हाल बेलायतमा बसोबास गर्नुहुने माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता कृष्ण गुरुङ आउँदो अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा दौडन तयारीमा हुनुहुन्छ । उहाँ म्याराथनमा केवल

रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने

माडी, चितवन । रक्तक्यान्सर पीडित भई हाल भारतको नयाँदिल्लीस्थित राजीव गन्धी अस्पतालमा उपचाररत भुपराज पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । अमेरिकामा सुचना प्रविधि क्षेत्रमा कार्यरत

अमेरिकास्थित एक संस्थाद्वारा माडी क्षेत्रका ५ जना सामाजिक अगुवाहरू सम्मानित

माडी, चितवन । माडी र समग्र चितवनको क्षेत्रको सामाजिक र शैक्षिक क्षेत्रमा विशिषट योगदान गरेको कदरस्वरुप अमेरिकास्थित एक संस्थाले माडीका ५ जना सामाजिक अगुवाहरूलाई सम्मान गरेको छ । USA-Nepal Community Outreach Network (UNCON) नामको

फ्रान्सेली नागरिकको सहयोगमा माडीको आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण

माडी, चितवन । एक फ्रान्सेली नागरिकको सहयोग र शेर्पालय ट्रष्ट काठमाडौंको समन्वयमा माडीको राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण भएको छ । यसअघि २ करोड ४२ लाख रुपैंयाको लागतमा दुईवटा ठूला भवन