विकास-निर्माण खबर पोष्ट

जेनजी आन्दोलनका क्रममा हनुमानझुलाबासी युवाहरुको पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति

२३ कार्तिक, माडी । जेनजी आन्दोलनका क्रममा देशैभर आगजनी र तोडफोड हुँदा माडी-९, हनुमानझुलाबासी युवाहरुले गरेको सिर्जनात्मक पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति भएको छ । आन्दोलनकै रापतापको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा कसरा सडक

निकुञ्जभित्र ब्लक राखी सडक स्तरोन्नति गर्ने विषयमा माडी नगरपालिकामा सर्वपक्षीय छलफल

२०० मिटर क्षेत्रमा उपभोक्ता समिति मार्फत काम शुरु गर्ने र बाँकी ३.५ किलोमिटर सडकमा टेन्डर प्रक्रिया अघि बढाउने मौखिक सहमती

माडी क्रसर प्लाण्टको अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार

माडी, चितवन — माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी ढुङ्गा बालुवा प्रशोधन केन्द्र (क्रसर प्लाण्ट)को अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार हुँदै गएको छ । क्रसर प्लाण्टको उत्पादन र चलानीको रेखदेख अनुगञमनमा पूर्व सेना

माडी नगरपालिकाका सबै सवारी साधन र निर्माण साधनहरुमा जिपिएस ट्रयाकिङ प्रणाली जडान

माडी, चितवन — नयाँ आर्थिक बर्ष २०८२/८३को सुरुवातसंगै माडी नगरपालिकाले सबै सवारी साधन र निर्माण साधनहरुमा जिपिएस ट्रयाकिङ प्रणाली जडान गरेको छ । नगरपालिकाले चारचक्के गाडी र जेसिबी, ट्रयाक्टर, ट्रिपर लगायतका निर्माण साधनहरुमा ट्रयाक्टन

भौतिक पूर्वाधार मन्त्रालयद्वारा माडीका दुई सडक योजनाका लागि ५ करोड ५० लाख रूपैंया बजेट

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माडीका दुईवटा सडक निर्माण योजनालाई रणनैतिक सडकका रुपमा प्राथमिकतामा राख्दै कूल ५ करोड ५० लाख रुपैंया बजेट छुट्याएको छ । मन्त्रालयको रातो किताबमा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम

सांसद पाण्डेद्वारा बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर/टुनामुना खोला सिँचाइ आयोजनाको समुद्घाटन

चितवन, माडी — माडी नगरपालिका वडा नं. ८ मा नवनिर्मित बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर खोला तथा टुनामुना खोला सिँचाइ आयोजनाको औपचारिक समुद्घाटन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री विक्रम पाण्डेले आइतबार सो

भरतपुर-२३, घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटोमा कालोपत्रे सम्पन्न (भिडियो सहित)

माडी, चितवन – जगतपुर कसरा माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे सम्पन्न भएको छ । सबवेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे)

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत