माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित हाइटेक खानेपानी परियोजनाले पानी वितरण सुरु
माडी, चितवन । डेनिस सहयोगमा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित नेपालकै पहिलो हाइटेक खानेपानी परियोजनाले ओभरहेड ट्यांकीबाट पानी वितरण सुरु गरेको छ । डेनमार्कस्थित भिलेज डेभलपमेन्ट इन नेपाल नामको संस्थाले स्थापना गरेको सो खानेपानी
कालोपत्रे गर्दा बिग्रिएको स्थानमा बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनद्वारा मर्मत (भिडियो सहित)
माडी, चितवन । माडी-३, गुल्मेली टोल (ईनारबरुवा)मा कालोपत्रे गर्दा बिग्रिएको स्थानमा ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गरेको छ । कालोपत्रे गर्दा गुणस्तर नपुगेको लाइनमा पुनः प्राइम छर्किएर अस्फाल्टको नयाँ तह थप
‘अन्तिम समयसीमा’ सकिएको ३ महिना सकिँदा समेत पूर्वी माडीको सडक कालोपत्रे सुरू भएन
माडी, चितवन । गत भदौ १ गतेबाटै कालोपत्रेको काम सुरु गर्ने ‘अन्तिम समयसीमा’ दिएको बज्रगुरु कन्स्ट्रक्सनले पूर्वी माडीको बगहीँदेखि जीवनपुर खण्डमा अझै काम सुरु गरेको छैन । करीब १३ किलोमिटर लामो सो हुलाकी सडक
माडीमा कालोपत्रे गर्दा कमजोरी रहेको स्वीकार्दै ठेकदार कम्पनीले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता
माडी, चितवन । माडी-३, गुल्मेली टोलमा कालोपत्रे गर्दा केहि कमजोरी रहनगएको स्वीकार्दै ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । पूर्वी चितवनको खैरहनी नगरपलिका-६, पर्सा बजारस्थित सो निर्माण कम्पनीले
भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र
माडी, चितवन । भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते ३ करोड ८४ लाख २५ हजार ४६१
माडी-३, गुल्मेली टोलमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीको आपत्ति
माडी, चितवन । माडी-३, ईनारबरुवा (गुल्मेली टोल)मा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीले बिरोध सहित आपत्ति जनाएका छन् । कालोपत्रे गरेको स्थानमा अलकत्रा सहितको गिट्टी (अस्फाल्ट कंक्रिट) बुर्बुर उप्किरहेको देखाउँदै स्थानीयबासीले झारा टार्नेगरी
निर्धारित मितिभन्दा ५ बर्ष बढी समय लगाई माडीको मगोई खोलामा पुल निर्माण सम्पन्न
माडी, चितवन । निर्धारित मितिभन्दा ५ बर्ष बढी समय लगाई माडीको मगोई खोलामा पुल निर्माण सम्पन्न भएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा कार्तिक अन्तिम साता पुल निर्माण कार्यले
निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र ३३ के.भी.को बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण
माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशित
चितवन । आफ्नै कार्यालय भवन नरहेका माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशन भएको छ । आफ्नै वडा कार्यालय भवन नहुँदा उक्त दुबै वडा कार्यालयले समायोजित