विकास-निर्माण खबर पोष्ट

आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून

३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून देखिएको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार (देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी

माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आय

३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आम्दानी (संकलन) गरेको छ । आ.व. २०७९/८० को आय-व्यय अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर, सेवा शुल्क,

सोमेश्वरगढी सडक निर्माणका लागि बागमती प्रदेश सरकारबाट ६ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत

चितवन । माडी-५, छरछरेबाट सोमेश्वरगढी पुग्ने पक्की बाटो निर्माणका लागि बागमती प्रदेश सरकारले ८ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत गरेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमेश्वर सडक निर्माणको बहुबर्षिय योजनाका

चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने

चितवन । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तर्गत भरतपुर महानगरपालिका-२३ स्थित ध्रुबघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण हुने भएको हो । वि.सं.

माडी नगरपालिकाले माडीको १ सहित ४ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखी ठेक्का रद्द

चितवन । माडी नगरपालिकाले निर्धारित मितिसम्म सडक निर्माण कार्य सम्पन्न नगरी अलपत्र पारेका माडीका १ सहित ४ वटा निर्माण कम्पनीहरुलाई कालोसूचिमा राखी ठेक्का रद्द गरेको छ । नगरपालिकाले माडीको पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्स सहित

माडी नगरपालिकामा तीनपाङ्ग्रे अटो एवं कृषि यन्त्रहरुको भाडादर निर्धारणका लागि कार्यदल गठन

चितवन । माडी नगरपालिकाले नगर क्षेत्रमा चल्ने तीनपाङ्ग्रे अटो एवं भाडामा प्रयोग गरिएका ट्रयाक्टर लगायतका कृषि यन्त्रहरुको भाडादर निर्धारण गर्न कार्यदल गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर उपप्रमुख खेमप्रसाद महतोको संयोजकत्वमा कार्यपालिका

साइड फिलिङ कार्य पुरा भएसंगै माडीको बाँदरमुढे खोला पुलबाट सवारी साधन सञ्चालनमा

साइड फिलिङ कार्य पुरा भएसंगै माडीको बाँदरमुढे खोला पुलबाट सवारी साधन सञ्चालनमा आएको छ । बुधबार पुलको दुबैतर्फ ग्राभेल फिलिङ पुरा गरी बिहीबार (आज) बिहानबाट पुलमाथिबाट सवारी चल्न सुरु भएको पुल निर्माणका जिम्मेवार व्यक्ति

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडक सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने

चितवन राष्ट्रिय निकुञ्जभित्र राप्तीदेखि रीउ नदीको पुलसम्मको सुबिधा प्राप्त हुलाकी सडक भरतपुरस्थित सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने भएको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेमप्रसाद महतो लगायतसंग बनकट्टा पुलमा

निर्माणकार्य अलपत्र पारेका ४ वटा निर्माण कम्पनीलाई माडी नगरपालिकाको स्पष्टिकरण

चितवन । माडी नगरपालिकाले निर्धारित मितिसम्म सडक निर्माणकार्य सम्पन्न नगरी अलपत्र पारेका ४ वटा निर्माण कम्पनीहरुलाई स्पष्टिकरण सोध्दै ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालेको छ । नगरपालिकाले प्रभाव दैनिक पत्रिकामा एक सुचना प्रकाशित गर्दै माडीको