विकास-निर्माण खबर पोष्ट

कालोपत्रे कार्य पुरा गर्न स्थानीयबासी र निर्माण व्यवसायी पक्षबिच नगरपालिकाको रहोबरमा सम्झौता

देव नारायण शाह १८ असार, चितवन । माडी-६, मिलनचोकदेखि कल्याणपुर बजार बाँदरमुढे पुलतर्फ ८५० मिटर बाटो कालोपत्रे गर्न माडी नगरपालिकाको रहोबरमा निर्माण व्यवसायी र स्थानीय उपभोक्ताहरुबिच त्रिपक्षीय सम्झौता भएको छ । आउँदो असार २२

बाटो कालोपत्रेमा ढिलाई र अत्यधिक धुलाम्य भएको भन्दै स्थानीयले माडी नगरपालिकामा धर्ना

माडी, चितवन । माडी-६, कल्याणपुर बजारदेखि मिलनचोकसम्म पुग्ने बाटो कालोपत्रेमा निरन्तर ढिलाई भएको र अत्यधिक धुलाम्य रहेको भन्दै स्थानीयले माडी नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । शिवशक्ति टोल विकास संस्थाका सदस्य र टोलबासीहरुले संस्थाको

माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारद्वारा ३ करोड रुपैंया विनियोजित

माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैंया बजेट विनियोजन गरेको छ । माडी-६, जनकल्याण माध्यमिक विद्यालयबाट मिलनचोक हुँदै माडी क्याम्पस अगाडिको सडक कालोपत्रेका लागि रु. १ करोड ५० लाख

बागमती प्रदेश सरकारले माडीका विभिन्न खोलामा पुल निर्माणका लागि २ करोड बढी रुपैंया बजेट विनियोजित

बागमती प्रदेश सरकारले माडीका विभिन्न खोलामा पुल निर्माणका लागि २ करोड बढी रुपैंया बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले माडी-८ र ९ वडा जोड्ने कान्तिपुर सागबारीमा पुल (मल्टिसेल बक्स कल्भर्ट) निर्माणका लागि ७०

माडी-१ वडा कार्यालयले मिनि रंगशाला र ल्याण्डफिल साइट सहितका योजना समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-१ वडा कार्यालयले मिनि रंगशाला र ल्याण्डफिल साइट सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी

माडी-२ ले बृहत कृषि आधुनिकीकरण, गोदाम घर, चिस्यान केन्द्र तथा कृषि उद्योग निर्माणका लागि बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-२ वडा कार्यालयले बृहत कृषि आधुनिकीकरण तथा कृषि उपज भण्डार केन्द्र (गोदाम घर) चिस्यान केन्द्र तथा कृषि उद्योग निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट

माडी-३ वडा कार्यालयले सिमरा गाउँलाई थारु पर्यटन ग्राम निर्माणको विशेष योजना समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-३ वडा कार्यालयले बाढी र बन्यजन्तु प्रभावित सिमरा गाउँलाई थारु पर्यटन ग्राम निर्माणको विशेष योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर

माडी-४ वडा कार्यालयले रेडहिल पार्कदेखि सोमेश्वर पैदल मार्ग निर्माण सहितका योजनामा बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-४ वडा कार्यालयले रेडहिल पार्कदेखि सोमेश्वर कालीका मन्दिर जोड्ने पैदल मार्ग निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई

माडी-५ वडा कार्यालयले सोमेश्वरगढीसम्म कालोपत्रे सडक लगायतका योजना समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-५ वडा कार्यालयले पर्यटकीय क्षेत्र सोमेश्वरगढीसम्म नालासहितको कालोपत्रे सडक र सोमेश्वरगढी निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई