वन-वातावरण पोष्ट

घाँसेमैदान व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउँदै

२४ फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउन थालेको छ । निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनका लागि भन्दै नियन्त्रित डढेलो लगाउने काम सुरु भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका बताउनुभयो । निकुञ्जमा रहेको १०

बाख्रालाई घाँस काट्ने क्रममा गैंडाको आक्रमणमा परी माडीको गोपालनगरमा एक महिलाको मृत्यु

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडीको गोपालनगरमा एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो करीब २ बजेको समयमा स्थानीय गोपालनगर सामुदायिक वनभित्र बाख्रालाई घाँस काट्न जानुभएका माडी नगरपालिका-७, कीर्तनपुर निवासी ५५ बर्षीया

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सापकोटालाई प्रधान सेनापति प्रशंसा तक्मा

माडी, चितवन । नेपाली सेनासंग समन्वय र सहकार्य गर्दै संरक्षणमा विशेष योगदान गरेको कदरस्वरुप पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडीका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले प्रधान सेनापति प्रशंसा निशानको प्रशस्ति (तक्मा) पाउनुभएको छ । अध्यक्ष सापकोटालाई

‘निकुञ्जभित्र बिजुली केबुलको ठेक्काको म्याद थप भई काम अगाडि बढ्यो’: मेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको बैंकल्पिक भूमिगत केबुल बिछ्याउन यसअघि रोकिएको (रद्द भएको भनिएको) ठेक्काको म्याद थप भई काम अगाडि बढेको सार्वजनिक गर्नुभएको छ । माडी नगरपालिका कार्यालयमा बुधबार

‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न

निकुञ्जबाट बाहिरिएर माडीमा घरभित्र प्रवेश गरेको मृगको सकुशल उद्दार (भिडियो सहित)

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको मृग माडीको एक घरभित्र प्रवेश गरेकोमा घरधनी सहित स्थानीयबासीले सकुशल उद्दार गरेका छन् । चरनका क्रममा आँखामा समस्या रहेको बृद्ध उमेरको मृगलाई कुकुरले लखेट्दा बिहानपख माडी–३, रतनी

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।

गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा

गैंडाको आक्रमणमा माडी-२ ध्रुब निवासी एक महिलाको मृत्यु, मृतकको तिघ्रा, कम्मर र छातीमा चोट

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडी नगरपालिका-२ ध्रुब निवासी एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २:४५ बजेको समयमा माडी-१, ध्रुब गाउँ बस्ने ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस