वन-वातावरण पोष्ट

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बिक्रमबाबा पूजाको सन्दर्भमा माडी नगरपालिकाले निकुञ्जभित्रको बाटोमा पानी हाल्दै (भिडियो)

१० चैत, माडी । बिक्रमबाबाको पूजा एवं मेला भर्न जानेआउनेहरुको सवारीको चाप बढ्दै गएसंगै माडी नगरपालिकाले निकुञ्जभित्र बाटोमा पानी हाल्न थालेको छ । धुलाम्य सडकका रुपमा कुख्यात रहेको बनकट्टा कसरा सडक खण्डमा माडी नगरपालिकाको

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
मध्यवर्ती समितिको निर्वाचन भए प्रतिकारको चेतावनी दिएको दबाब समूह देखापरेन फिल्डमा

८ चैत, माडी । ‘यथास्थितिमै मध्यवर्ती उपभोक्ता समितिहरुको निर्वाचन अघि बढाए प्रतिकार गर्ने’ चेतावनी दिएको समृद्धिका लागि युवा अभियान माडी नामको दबाब समूहले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन हुँदैगर्दा कुनै रोकतोक वा प्रतिकार गरेको

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
विवादबिच पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा राजकुमार (राजु) पाठक चयन

८ चैत, माडी । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सम्पन्न निर्वाचनबाट अध्यक्षमा राजकुमार (राजु) पाठक चयन हुनुभएको छ। निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा मनबहादुर बिक, सचिवमा खेम लामिछाने र कोषाध्यक्षमा शिव प्रसाद पौडेल चयन हुनुभएको छ

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र ४० मिटर मोज्याक टायल बिछ्याउने काम पुरा, मोटरसाइकल चल्न खुला

१९ फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बनकट्टा पोष्ट अगाडिको सडकमा मोज्याक टायल बिछ्याउने काम पुरा भई मोटरसाइकल (दुइ पाङ्ग्रे सवारी साधन) सञ्चालनका लागि खुला भएको छ । अब एक साताभित्र अन्य सवारी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु

१९ फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु भएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको निकुञ्ज

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन माडीमा सम्पन्न

२६ माघ, माडी । सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सोमबार चितवनको माडीमा सम्पन्न भएको छ । सम्मेलनले सालकलाई बागमती प्रदेशको गौरवको प्राणी घोषणा गर्दै संरक्षणका लागि

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक टायल’ बिछ्याइँदै (भिडियो)

२५ माघ, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बनकट्टा चेकपोष्ट नजिकको सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक टायल’ बिछ्याउने काम जारी रहेको छ । माडी नगरपालिकाले पहिलो चरणमा बनकट्टा चेकपोष्टदेखि ध्रुव पोष्टसम्मको करिब

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु

२३ माघ, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा पोष्ट नजिकको सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु भएको छ । अस्थायी समाधानका रूपमा माडी नगरपालिकाले पहिलो चरणमा वनकट्टा चेकपोष्टदेखि ध्रुव

चितवन खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
डिभिजन वन कार्यालय चितवनको अगुवाइमा माडीमा प्रथम बागमती सालक सम्मेलन आयोजित

२१ माघ, माडी । किसानको साथीका रूपमा परिचित वन्यजन्तु सालकको संरक्षणमा हालसम्मका उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि विमर्श गर्न माडीमा प्रथम बागमती सालक सम्मेलन आयोजना गरिएको छ । डिभिजन वन कार्यालय चितवनको अगुवाइमा आउँदो