वन-वातावरण पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई गरिएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा बनकट्टा रेन्ज पोस्टको सहकार्यमा निकुञ्जको सुविधा प्राप्त बाटो रिउ खोला पुलदेखि कसरा

माडीमा निकुञ्ज छेउका गाउँबस्ती र चरन क्षेत्रमा बाघको आक्रमणबाट पशु चौपाया मर्ने क्रम बढ्यो

चितवन । बाघको आक्रमणमा परी माडी-३, रतनीमा एकवटा भैंसी मरेको छ । बाघको आक्रमणमा परी माडी-३, धोबाहा गाउँ निवासी बासुदेव महतोको भैंसी मरेको हो । रिउ खोला पारीपट्टी निकुञ्जको चरन क्षेत्रमा पशुधन चराउने क्रममा

माडी नगर युवा सञ्जालले माडीका विद्यालयलहरुलाई प्लास्टिक मुक्त बनाउने अभियान सुरु

चितवन । माडी नगर युवा सञ्जालले माडीका विद्यालयलहरुलाई प्लास्टिक मुक्त बनाउने अभियानको सुरुवात गर्दै एक विद्यालयलाई माटो र स्टीलबाट निर्मित भाँडाकुँडा प्रदान गरेको छ । सञ्जालले माडी नगरपालिका वडा नं. ६, स्याउलीबासस्थित शिशु कल्याण

नारायणी नदी किनारमा मर्निङ वाक गरिरहेका एक बृद्ध बाघको आक्रमणबाट घाइते

चितवन । बाघको आक्रमणबाट भरतपुरमा एकजना घाइते भएका छन् । आइतबार (आज) बिहान अन्दाजी ०५:२० बजेको समयमा भरतपुर महानगरपालिका-१, नारायणी नदीको किनारमा जंगली जनावर बाघको आक्रमणबाट भरतपुर २ बेलटाडी वस्ने वर्ष ६०का पशुपति श्रेष्ठ

बाघको आक्रमणबाट घाइतेलाई उपचार प्रोत्साहन खर्च वितरण गरी मनाइयो विश्व बाघ दिवस

चितवन । बाघको आक्रमणबाट घाइते भएकाहरुलाई उपचार प्रोत्साहन खर्च वितरण गरी माडीमा विश्व बाघ दिवस मनाइएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा, समितिको सभाहलमा सो समितिको सेवा क्षेत्रमा रहेका बाघको आक्रमणबाट विगतमा घाइते

गर्दी चुरे सामुदायिक वनमा माछा मार्न जाँदा सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिए

चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गई सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिएका छन् । शनिवार बिहान घर नजिकैको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा माछा मार्नका लागि निक्लिएका माडी नगरपालिका वडा नं.

गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता

चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता भएका छन् । माडी नगरपालिका वडा नं. २, सितलपुर निवासी बर्ष ३० का राजु परियार, बर्ष २८ का साजन

माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरको उद्धार

श्रावण १०, चितवन । माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । बिहीबार ब्रह्मपूरी गाउँ निवासी रतन गहतराजकाे घरमा सुत्ने कोठामा पसेको अजिंगरलाई सोमेश्वर सामुदायिक वनको टोलीले उद्धार

माडीको कल्याणपुर सामुदायिक वनक्षेत्रमा मृत अवस्थामा बयस्क भाले चितुवा भेटियो

चितवन । माडी-६, लक्ष्मीनिवास क्षेत्रको सामुदायिक वनमा मृत अवस्थामा एक बयस्क भाले चितुवा भेटिएको छ । कल्याणपुर मध्यवर्ती सामुदायिक वनको सीमाबाट करीब १५०० मिटर भित्र अन्दाजी ८-१० बर्षको भाले चितुवा मृत भेटिएको हो ।