व्यक्ति-व्यक्तित्व पोष्ट

माडीका गीतकार, लेखक एवं मिडियाकर्मी भण्डारीलाई ‘माडी कला सम्मान’ प्रदान

माडी चितवन – माडीका गीतकार, लेखक एवं मिडियाकर्मी प्रवीण भण्डारी ‘सन्नाटा’ सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी–७, कीर्तनपुर देवीकोट निवासी भण्डारीलाई ‘माडी कला

माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता चापागाईंलाई ‘माडी पर्यटन सम्मान’ प्रदान

माडी चितवन – माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता जीतबहादुर चापागाईं सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन मेला २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी-६, लक्ष्मीनिवास निवासी चापागाईंलाई ‘माडी पर्यटन सम्मान’

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सापकोटालाई प्रधान सेनापति प्रशंसा तक्मा

माडी, चितवन । नेपाली सेनासंग समन्वय र सहकार्य गर्दै संरक्षणमा विशेष योगदान गरेको कदरस्वरुप पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडीका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले प्रधान सेनापति प्रशंसा निशानको प्रशस्ति (तक्मा) पाउनुभएको छ । अध्यक्ष सापकोटालाई

अस्ताए माडीमा बिजुली बिस्तारका सुरुवती अभियानकर्ता दण्डपाणी बस्याल

माडी, चितवन । माडीमा बिजुली बिस्तारका सुरुवती अभियानकर्ता एवं नेपाल विध्युत प्राधिकरणका पूर्व निर्देशक तथा प्रवक्ता, माडी-५, राधापुर निवासी दण्डपाणी बस्यालको निधन भएको छ । पछिल्लो समय बुढानिलकण्ठ नगरपालिका-४, पासीकोट, काठमाडौंमा बस्दै आउनुभएका बस्यालकै

ई.प्र.का. माडीमा कार्यरत इन्स्पेक्टर दोङ प्रहरी नायव उपरीक्षक (डी.एस.पी.)मा बढुवा सिफारिस

माडी, चितवन । ईलाका प्रहरी कार्यालय माडीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङ प्रहरी नायव उपरीक्षक (डी.एस.पी.)मा बढुवा सिफारिस हुनुभएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार चितवनस्थित ईलाका प्रहरी कार्यालय माडीमा

सातौं राष्ट्रपति रनिङ शिल्डमा सोमेश्वर मा.वि.का छात्रा अनिशा महतो एक्लैले उचालिन ३ स्वर्ण

माडी, चितवन । माडीको बरुवामा सञ्चालित माडी नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्रा (खेलाडी) अनिशा महतो एक्लैले ३ स्वर्ण जित्नुभएको छ । माडी–१, अम्बाबास निवासी महतोले १०० मिटर दौड,

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर अध्यक्षमा भरत तिमिल्सिना चयन

गर उपाध्यक्षहरुमा निलकण्ठ काफ्‌ले, मुक्ति काफ्‌ले र रामनारायण महतो चयन हुनुभएको छ भने सचिवमा घनश्याम दवाडी, सहसचिवमा रामबाबु बि.क. र कोषाध्यक्षमा बुद्धिसरा बि.क.लाई जिम्मेवारी

जन्मदिनको नाममा हुने आर्थिक भार रोक्दै टोल विकासका लागि शिक्षक पन्तको सहयोग

माडी, चितवन । जन्मदिनमा केक काट्ने तथा जमघट वा भोज लगाउने खर्च जोगाउँदै माडीका चर्चित शिक्षक एवं टोल विकास तथा सरसफाई अभियन्ता सोमा पन्तले टोल विकासका निम्ति आर्थिक सहयोग गर्नुभएको छ । माडी-८, अयोध्यामार्ग,

नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन

माडी, चितवन । नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ । समितिको उपसभापतिमा गंगादेवी दाहाल, सचिवमा गणेश कुमार मकाजु, उपसचिवमा नारायण पौडेल, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र उपकोषाध्यक्षमा कोपिला कुमारी क्षेत्री