चितवन खबर पोष्ट

‘ट्रेक टु सोमेश्वर हिल’ का सहभागीलाई माडी भिलेज रिसोर्टको स्वागत, फ्रुटी वितरण

चितवन, ३० श्रावण २०८३ — अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा माडीमा आयोजित ‘ट्रेक टु सोमेश्वर हिल’ कार्यक्रममा सहभागीहरूलाई माडी भिलेज रिसोर्टले स्वागत गर्दै पेय पदार्थ वितरण गरेको छ।

माडी-३, बघाैंडास्थित सो रिसोर्टले पदयात्राका सहभागीहरूलाई स्वागत समेत गर्दै फ्रुटी वितरण गरेको हो । माडी युथ भोलेन्टियर ग्रुपको आयोजनामा भएको ट्रेकिङ कार्यक्रममा करीब २०० जनाको सहभागिता रहेको थियो ।

चितवनको माडी–३, बघौडामा रहेको माडी भिलेज रिसोर्ट मा बस्नका लागि आरामदायी कोठा, स्थानीय थारु परिकारसहितको खाना तथा खाजा, सभाहल, र शान्त तथा प्राकृतिक वातावरण उपलब्ध छ। परिवार तथा समूहमा जानेहरूका लागि यो रमाइलो ठाउँ हो।

तपाईको प्रतिक्रिया